Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

भूकम्पपिडितको ‘त्रिपाल काण्ड’मा संलग्न सचिव कार्कीको ‘उर्जा’ मा आँखा

[caption id=\"attachment_36167\" align=\"alignleft\" width=\"200\"]\" सचिव अर्जूृन कार्की[/caption] काठमाडौं । भूकम्पपिडितका लागि शहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा भएको भ्रष्टचारमा मुछिएका तर अख्तियारबाट उन्मुक्ति पाएका शहरी विकासका सचिव अर्जून कार्की उर्जा मन्त्रालयको सचिव बन्नका लागी दौडधुप गरिरहेको तथ्य खबरडबलीले पत्ता लगाएको छ  ।   कार्की त्रिपाल प्रकरणमा मूछिएका भएपनि अख्तियारले उनलाई उन्मूक्ति दिएको थियो । शहरी विकार मन्त्रालयले खरिद गरेको २७ हजार ९ सय ९ थान त्रिपालमा ११ करोड भ्रष्टाचार भएको थियो ।   सचिव अर्जुनकुमार कार्कीको ठाडो आदेशमा २७ साय त्रिपाल किनेर बाँडिसकेपछि २० गते बल्ल मन्त्रिस्तरको निर्णयबाट शम्भु केसीको संयोजकत्वमा खरीद समिति बनाइएको थियो । तर, अन्य मन्त्रालयमा कर्मचारीले त्रिपाल खरिद गर्न सक्दैनौं भनेपछि शम्भुकै संयोजकत्वमा अर्को समिति बनाइयो । सो समितिको सदस्यसचिवमा स्टोरकिपर युवराज गिरीलाई समेत राखियो ।   पछि अख्तिायारले मन्त्रालयका उपसचिवद्वय होमनाथ भट्टराई, रामकृष्ण गुरागाईं, नायब सुब्बा युवराज गिरी, नेपाल उद्योग वाणिज्य महासंघका निर्देशक हंसराज पाण्डेय, लकी ए एस इन्टरप्राइजेजका प्रोपाइटर सुनीलकुमार गौतम, दीपकिरण प्रिन्टिङ एन्ड ट्रेडर्सका प्रोपाइटर रामशरण कुँवर, माता इन्टरप्राइजेजका प्रोपाइटर कृष्णहरि चौलागार्इं र अजयशुभ ट्रेडर्सका प्रोपाइटर मोतीलाल पोखरेलविरुद्ध मुद्दा दायर गरी कार्कीलाई कर्तव्य पालना नगरेको भनि उन्मुक्ति दिएको थियो ।   कार्कीले अख्तियारमा चलखेल गरी उन्मूक्ति पाएको भनि सोहीबेला चर्चामा रहेको थियो । अहिले उनै कार्कीले उर्जा मन्त्रालयमा सरुवाका लागि एमाओवादी नेताहरुको घरदैलो चार्हान थालेको स्रोत बताउँछ । उर्जा मन्त्रालय जस्तो ठुलो आर्थिक चलखेल हुनसक्ने ठाउँमा किन आँखा गाडिरहेका छन् ? उर्जामन्त्री टोपबहादुर रायमाझिको चाँडै ध्यान जाओस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy