Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

वीरगञ्ज तनवग्रस्त , प्रहरीमाथि पेट्रोल बम प्रहार , प्रहरी चौकीमा आगजनी

\"birjung1\"वीरगञ्ज । वीरगञ्ज नाकामा आन्दालनकारीलाई हटाएर  नाका खुलाए सँगै वीरगञ्ज तनाव ग्रस्त भएको छ । बस पार्क क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप अहिले विरगञ्जको बसपार्क क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप भइरहेको छ । भारतीय गाडी भारतीय क्षेत्रमा प्रवेश गरेसँगै वीरगञ्ज क्षेत्र तनावग्रस्त  बनेको हो । नाका खुलेसँगै संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीले बल प्रयोग गरेर वीरगन्ज नाका खुलाएको भन्दै प्रहरी चौकीमा आक्रमण गरेका छन् । प्रहरी कार्यलयमा कोही नभएको अवस्थामा आन्दोलनकारीले आगनगजी गरेका थिए । आगजनीबाट प्रहरी कार्यलयको भवन क्षतिग्रस्त भएको छ । आगजनी पछि त्यहाँ कार्यरत प्रहरीलाई इलाका प्रहरी कार्यलय पोखारियामा सरिएको पर्साका प्रमुख एसपी राजुबाबु श्रेष्ठले जनाकारी दिए । आन्दोलनकारीले वीरगन्जको घन्टाघरस्थित प्रहरी बिटमा पनि तोडफोड गरेका छन्। प्रहरीले आन्दोलनकारीलाई नियन्त्रण्मा लिन दर्जनौ राउण्ड अश्रुग्यास र रबरको गोली प्रहार गरेको छ । प्रतिकारमा आन्दोनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट कुनै मानवीय क्षति नभए पनि झडपमा क्रममा ८ जना प्रहरी घाइते भएको  पर्साका एसपी श्रेष्ठले बताए। झडपमा क्रममा दुई प्रदर्शनकारी घाइते भएकौ जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending