Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

निगमका कार्यकारी निर्देशक खड्का आपूर्तिमन्त्री र सचिवलाई नै टेर्दैनन्

\"gopal-bahadur-khadka-nigam\"काठमाडौं । यो वर्षबाट तङिरन लागेको नेपाल आयल निगमलाई फेरी डुबाउने करिब निश्चित जस्तै जएको छ ।   जब आयल निगमका कार्यकारी निर्देशक नै निगमलाई करोडौं घाटा हुनेगरी सम्झौता अथवा मनमौजी निर्णय गर्न थाल्छन् तब निगम नाफामा जाने कुरै भएन ।   आफ्नै लगानीमा संचालित विराट आयललाई एकलौटी निर्णय गरेर अहिलेको दोब्बर मुल्यमा इन्धन ल्याउन अनुमति दिएका कार्यकारी गोपाल खड्काको अर्को तथ्य पनि खुलेको छ ।   केही समय अघि इन्धन आपुर्तिको छलफल गर्न गएको नेपाली प्रतिनिधि मण्डलमा खड्का पनि थिए । तर खड्का आपूर्ति सचिव तथा आपूर्ति मन्त्रीलाई जानकारीसम्म नगराई चिन गएको रहस्य खुलेको छ । आपूर्ति मन्त्रालयका अनुसार चिनसँग गर्ने सम्झौताको विषयमा मन्त्रालयसँग समन्वयसमेत नगरेका खड्का अहिले पनि मन्त्रालयको सल्लाहामा चल्ने गरेका छैनन् ।   अरुले ल्याउने भन्दा प्रतिलिटर ३० रुपैँया मंहगो र हालको मुल्य भन्दा झण्डै दोब्बर महंगोमा टेण्डर हालेको विराट आयललाई खड्का एक्लैले इन्धन ल्याउने अनुमतिका साथै २० करोड रुँपैया अग्रिम पेश्कि दिइसकेका छन् । विराटले हालेको टेण्डर अन्तर्गत १९९ रुँपैया प्रतिलिटर पेट्रोल र १८७ रुँपैया डिजेलको मुल्यमा आयल निगमलाई बेच्न सक्छ ।   उनलाइ लेखाले विराटसँग भएको सम्झौताको विषयमा बुझ्न खोज्दा ‘कानुनसानुन जान्दिन, विराटलाई आपुर्तिको जिम्मा दिइन्छ’ भनेर टाढै चूनौति दिएका थिए ।   हामी विराट आयल, खड्काको संलग्नता र कसरी राज्य डुबाउने खेलमा नेताहरुसमेत घुसेका छन् भन्ने कुराको अप्रशन भोली आइतबार प्रस्तुत गर्ने छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending