Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

“अर्थमन्त्री अर्थशास्त्र होइन नोटशास्त्रका ज्ञाता”

\"babcca299aa8b6cb52f679e08e93a4f9\"काठमाडौं ।  कुनै पनि देशको अर्थ मन्त्रीलाई अर्थशास्त्रका ज्ञाता मानिन्छ । अर्थशास्त्रको ज्ञान बिना आर्थिक विकास तथा सम्बृद्धिको कल्पना गर्न सकिन्न । नेपालको इतिहासमा प्रवेशिका परिक्षा समेत पास नगरेको व्यक्ति अर्थमन्त्री भएपनि चौतर्फी चर्चा हुन थालेको छ ।   सबैभन्दा बढी उनकै पार्टी भित्र तिव्र कटाक्ष र अन्तरविरोध सुरु भएको छ । ने.क.पा. एमाले पार्टीको उपमहासचिव रहेका विष्णु पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री बनाएपछि माधव नेपाल समुहले तीव्र असन्तुष्टी जनाएको छन् । भूकम्प र नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त भएको अवस्थामा विश्व समुदाय र दाताहरुसँग सहयोगको लागि लबिङ गर्नेबेला अंग्रेजी भाषामा सामान्य ज्ञानसमेत नभएका मन्त्रीलाई अर्थमन्त्री बनाएपछि समस्या हुने नेपाल समुहको दाबी छ । एक एमाले नेताले भने,‘अर्थमन्त्रीले विश्व बैंक लगायत विदेशी दाताहरुसँग मसिनो गरी लबिङ गर्नुपर्छ । त्यो उहाँबाट कसरी सम्भव छ ? प्रधानमन्त्री ओली र उपाध्यक्ष वामदेव गौतमका आर्थिक साझेदारका रुपमा चिनिने पौडेललाई अर्थमन्त्री बनाएपछि एमालेभित्र नोटशास्त्रको चर्चा सुरु हुन थालेको छ । ‘विष्णु पौडेल अर्थशास्त्र होइन नोटशास्त्रका ज्ञाता हुन्, उनको योग्यता त्यति मात्रै हो’, एक एमाले नेताले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies