Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

सिटी र आर्सनले अंक बाँडेपछि लिसेस्टर र युनाइटेडलाई फाइदा

\"ctकाठमाडौं । प्रिमियर लिगको १२ औं खेल अन्तर्गत आइतबार राति भएको खेलमा लिग तालिकाको शिर्ष स्थानमा रहेका म्यानेचेष्टर सिटी र दोस्रो स्थानमा रहेको आर्सनल दुबै टोलीले बराबरी खेल्दा तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र चौंथो स्थानमा रहेको म्यानेचेष्टर युनाइटेडले अंक दुरीका आधारमा फाईदा भएको छ ।   आइतबार राति भएको खेलमा सिटीले अंक तालिकाको पूच्छरमा रहेको स्टनभिल्लासँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो भने आर्सनले टोटनहम हस्तपूरसँग १–१ को बराबरी खेलेर अंक बाँडेको थियो । पहिलो हापको ३२ औं मिनेटमा टोटनहमका लागी कानेले गोल गरेपछि १–० को अवस्थामा आर्सनल थियो ।   दोस्रो हापको ७७ औं मिनेटमा आर्सनलका लागी गीब्सले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेलमा कुनै गोल हुन नसकेपछि दुबै टोली अंक बाड्न वाध्य भए ।   आइतबार राति नै भएको अर्को खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग २–१ ले स्तब्ध भएको छ । प्यालेसका लागी बोलासीले २१ औं मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । खेलको ४२ औं मिनेटमा लिभरपुलका लागी काउटिन्होले गोल फर्काए तर ८२ औं मिनेटमा प्यालेसका एस डानले अर्को गोल थपेपछि लिभरपुल २–१ ले स्तब्ध भएको थियो ।   लिग तालिकाको शिर्ष स्थानमा अहिलेपनि म्यानेचेष्टर सिटी २६ अंकका साथ छ भने दोस्रो स्थानमा २६ नै अंक जोडेर गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । २५ अंकका साथ तेस्रो स्थानमा लिसेस्टर सिटी छ भने २४ अंकका साथ म्यानेचेष्टर यनाईटेड चौथो स्थानमा छ । \"premear
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending