Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

फिल्म ‘प्रेमगीत’का गीतहरु सार्वजनिक

\"poster.2(1)\" पोखरा । नेपाली सिने जगतमा चलचित्र चंखे शंखे पंखे मार्फत बिग ब्यानरको रुपमा उदाएको “आसुसेन फिल्मस”को दोश्रो प्रस्तुति फिल्म ‘प्रेमगीत’को पोष्टर र अडियो सार्वजनिक भएको छ । पोखराको रंगशालामा शनिबार चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईको प्रमुख आतिथ्यतामा पोखरेली बुद्धिजिवीहरु र दर्जनौ राष्ट्रिय स्तरका कलाकारहरुले हजारौँ दर्शकका माझ पोष्टर र अडियो सार्वजनिक गरिएको छन् ।   सन्तोष सेनले निर्माण गरेको यो फिल्मको निर्देशन नायक तथा निर्देशक सुदर्शन थापाले गरेका छन् । फिल्ममा पुजा शर्मा, प्रदीप खड्का, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको अभिनय छ । \"Premgeet रोमान्टिक लभस्टोरी रहेको फिल्म यसै बर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा सार्वजनिक गरिनेछ । फिल्ममा भिन्न शैलीका पाचँ ओटा गीतहरु रहेका छन् । फिल्मका भिडियो गीतहरु चाडैँ रिलिज गरिने निर्माण युनिटले जनाएको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीतहरुमा सुगम पोखरेल, अञ्जु पन्त, स्वरुपराज आचार्य, पशुपति शर्मा, पूर्णकला विसी, सुवानी मोक्तान, सन्तोष लामा र स्वेच्छा ठकुरीको स्वर छ । फिल्मका यी गीतहरुलाई रेनिषा राईले कोरियोग्राफी गरेकी छन् ।   मुस्ताङ, काठमाडौँ र पोखरा लगायत रमणीय तथा पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको फिल्मका दृश्यहरु आकर्षक ढंगले फिल्मका कैद गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies