Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

चीनबाट इन्धन बाहेकका उपभोग्य सामान पनि भित्रिन थाल्यो

\"Capture\"काठमाडौं । रसुवागढी नाका हुँदै मंगलबारबाट नेपालमा चिनियाँ सामान भित्रिन लागेका छन् । सोमबारसम्म पेट्रोलियम पदार्थमात्रै भित्रँदै आएको यो नाकाबाट मंगलबारदेखि लत्ताकपडा, फलफूल लगायतका सामानहरु पनि भित्रन लागेको हो । सोमबार नेपालबाट चीनको केरुङतर्फ १७ कन्टेनर सामान लिन गएको र तिनीहरु मंगलबार काठमाडौं फर्कने रसुवागढी भन्सार कार्यालय प्रमुख केदार पनेरुले बताए। उनका अनुसार सोमबार आयल निगमका २५ कन्टेनर पनि पेट्रोल लिन केरुङतर्फ लागेका छन् । यी ट्यांकर मंगलबार रसुवागढी फर्कनेछन्। हामी एउटा कन्टेनर तीनघण्टामा भन्सार क्लिएर गरेर पठाउन सक्छौं, उनले भने, चीनबाट भन्सार पास भएर आएका कन्टेनरले भन्सार शुल्क बुझाए जति पनि पास गर्न सक्ने अवस्थामा छौं। उनले भन्सारमा आयजति गाडी चेक गरेर पठाउन सक्ने अवस्थामा आफूहरु रहेको पनि जानकारी दिए। रसुवागढी नाकाबाट अहिलेसम्म थोरै मात्रै सामान भित्रिएको भएपनि अब भने कन्टेनरबाट नै सामान काठमाडौं आउनेछन्। चीनबाट नेपालमा सामान आयात गर्ने प्रमुख नाका तातोपानी बन्द भएपछि यो नाकालाई विकल्पको रुपमा लिइएको छ। यो नाका हुँदै अहिलेसम्म ७१ ट्यांकर चिनियाँ अनुदानको पेट्रोल काठमाडौं आइसकेको छ। केही दिनअघि चिनियाँ र नेपाली भन्सार अधिकारीहरुको वार्तामा पनि यो नाकालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने सहमति भएको थियो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy