Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

सुरक्षा परिषद बैठकमा के भने सुरक्षा निकायका प्रमुखहरुले ?

काठमाडौं । नयाँ सरकार गठन भएपछि पहिलोपटक मंगलबार बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको छ । बैठकमा नाका केन्द्रित आन्दोलन, भारतले गरेको नाकाबन्दी, त्यसबाट परेको प्रभाव र राष्ट्रिय सुरक्षामा उत्पन्न गर्नसक्ने असरबारे छलफल भएको थियो ।

\"singha_durbar\"बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललगायत चारै सुरक्षा निकायका प्रमुखहरुले देशको पछिल्लो बस्तुस्थितिबारे आ–आफ्नो धारणा राखेका थिए ।सुरक्षा प्रमुखहरुले मधेस आन्दोलन तथा नाकाबन्दीले सुरक्षामा नयाँ चुनौती थपिएको बताएका थिए ।

उनीहरुले तराई मधेसको समस्यालाई राजनीतिक रुपमा छिटो टुंगो लगाउनुपर्ने सुझाव पनि दिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

बैठकपछि उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले देशका विभिन्न भागमा भइरहेको आन्दोलन र ती क्षेत्रको सुरक्षा अवस्थामा बैठक केन्द्रित रहेको जानकारी दिए । देशको समग्र परिस्थितिबारेमा छलफल भएको भन्दै उनले शान्ति सुव्यवस्था चुस्त दुरुस्त राख्ने निर्णय भएको बताए ।

सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष हुन्छन् । यसैगरी रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारका मुख्य सचिव र प्रधानसेनापति सदस्य हुन्छन् । रक्षा मन्त्रालयका सचिवले सदस्य सचिवको भूमिका निर्वाह गर्दछन् । सुरक्षा परिषदमा प्रधानसेनापति पनि सदस्य रहने संवैधानिक व्यवस्था नयाँ संविधान बन्नु अघिसम्म थिएन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending