Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

आइओएस (आइफोन) को नम्बर एन्ड्रोइडमा यसरी सजिलै सार्नुहोस्

\"android-vs-apple-640x324\"काठमाडौं । तपाई आइओएस अर्थात आइफोनको नम्बर एन्ड्रोइड मोबाइलमा कसरी सार्ने भनेर तनाब हुनुहुन्छ भने आज हामी तपाई यसको सरल विधि बताइहेका छौं ।   हामीले दिने विधिबाट तपाईको फोन मर्मत तथा मोबाइल पसलमा फोन बोकेर जाने समय र पैसाको पनि बचत हुनेछ ।   पहिलो चरण \"export-iphone-contacts-to-vcard3\"तपाई आइफोन बोकिरहनुभएको छ भने पक्कै तपाईसँग आइक्लाउड एकाउण्ट हुनुपर्छ । आइफोनको सेटिङमा जानुहोस् । तपाईले आइक्लाउड अब्सन देख्नुहुनेछ । त्यो क्लिक गर्नुहोस् र भित्र छिरेपछि थुप्रै अब्सनहरु देख्नुहुनेछ । त्यो मध्यको एक कन्ट्याक्ट बटम अन गर्नुहोस् । त्यसपछि सबभन्दा माथि रहेको तपाईको आइक्लाउड एकाउण्टमा गएर क्लिक गर्नुहोस् । त्यो भित्र गएपछि तपाईसबभन्दा तल व्याकअप अब्सन देख्नुहुनेछ । व्यापअपलाई क्लिक गरेपछि तपाईको फोनमा भएको कन्ट्याक्ट आइक्लाउडमा अपडेट हुन्छ ।   दोस्रो चरण \"icloud-home-page\"अब तपाई कम्प्युटरमा गएर कुनै ब्राउजरबाट आइक्लाउड डट कम टाइप गर्नुहोस् । मोबाइलमा भएको आउक्लाउड आइडी लग इन गर्नुहोस् । लगइन भइसकेपश्चात तपाईले धेरै अब्सनहरुमध्य कन्ट्याक्ट देख्नुहुनेछ । क्लिक गुर्नहोस् । अब तपाईको कन्ट्याक्ट देखिनेछ  । कुनै कन्ट्याक्ट नाममा क्लिक गर्नुहोस् अल सेलेक्ट गर्नुहोस् । जसपश्चात कन्ट्याक्टको सबभन्दा तल सेटिङ लोगोमा गएर क्लिक गर्नुहोस् । त्याँहा इमपोर्ट÷एक्स्पोर्टको अब्सन देखिनेछ । एक्स्पोर्ट भि कार्ड क्लिप गर्नुहोस् । एकैछिनमा तपाईको कन्ट्याक्ट एक्स्पोर्ट हुनेछ र सेभ गर्नुहोस् भन्नेछ । त्यो सेभ गर्नासाथ डाउनलोडमा गएर बस्नेछ ।   तेस्रो चरण डाउनलोडमा आएको कन्ट्याक्टलाई कुनै मेलबाट तपाईको मेलमा मेल सेन्ट गर्नुहोस् ।   चौथो चरण अब तपाईको एन्ड्रोइड फोनमा जानुहोस् र तपाईले मेल गरेको मेल खोल्नुहोस् । तपाईले अघि पठाएको कन्ट्याक देखिनेछ । त्यसलाई डाउनलोड गर्नुहोस् । डाउनलोड सकिनासाथ फोनमा कन्ट्याक राख्नेकी जिमेलमै राख्ने भनेर सोध्छ । तपाईको खुशि गर्नुहोस् वा दुवैमा पनि राख्न सक्नुहुनेछ ।     अब तपाईको एन्ड्रोइड फोनको सबभन्दा माथि डाउनलोड भईरहेको देखाउनेछ । कन्ट्याक्ट फाइल अनुसार समय लाग्नेछ । केही समयपछि फोन प्याडमा गएर हेर्नुहोस् –तपाईको आइओएसमा रहेका नम्बरहरु देख्न सक्नुहुनेछ ।   यि सबै विधि जिमेल एकाउण्टका लागी हु्न् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies