Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीचको वार्ता जारी

\"Madhesi-morcha\"काठमाडौं । मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित रहेर प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीचको वार्ता जारी रहेको छ । सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा जारी उक्त वार्तामा सत्तारुढ दल नेकपा ९एमाले०, एनेकपा ९माओवादी० र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरु सहभागी भएका छन् । वार्तामा मोर्चामा आबद्ध सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी र सद्भावना पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् । नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल पहिलोपटक सहभागी भएको हो । मधेसमा जारी आन्दोलन र त्यसबाट उत्पन्न सङ्कटका बारेमा छलफल गरी समस्यालाई सम्बोधन गर्नेतर्फ वार्ता केन्द्रित रहनेछ । वार्तामा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्याय मन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरी सहभागी छन् । त्यस्तै मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई र राजेन्द्र श्रेष्ठ, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी छन् । काठमाडौं । मधेस आन्दोलन र संविधान संशोधनको विषयमा केन्द्रित रहेर प्रमुख चार राजनीतिक दल र मधेसी मोर्चाबीचको वार्ता जारी रहेको छ । सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालय परिसरमा जारी उक्त वार्तामा सत्तारुढ दल नेकपा ९एमाले०, एनेकपा ९माओवादी० र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेताहरु सहभागी भएका छन् । वार्तामा मोर्चामा आबद्ध सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टी र सद्भावना पार्टीका शीर्ष नेताहरु सहभागी रहेका छन् । नयाँ सरकार गठन भएपछि मधेसी मोर्चासँग भएको उक्त वार्तामा प्रमुख प्रतिपक्षी दल पहिलोपटक सहभागी भएको हो । मधेसमा जारी आन्दोलन र त्यसबाट उत्पन्न सङ्कटका बारेमा छलफल गरी समस्यालाई सम्बोधन गर्नेतर्फ वार्ता केन्द्रित रहनेछ । वार्तामा नेपाली काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एमालेका वरिष्ठ नेता झलनाथ खनाल र कानुन तथा न्याय मन्त्री अग्नि खरेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरी सहभागी छन् । त्यस्तै मोर्चाका तर्फबाट सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेता अशोक राई र राजेन्द्र श्रेष्ठ, तमलोपाका उपाध्यक्ष हृदयेश त्रिपाठी, तराई मधेस सद्भावना पार्टीका महेन्द्र यादव र सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण सहभागी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending