Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

मधेससँगकाे निर्णायक बार्ता नेपालका लागि घातक ः बिजुक्छें

\"Capture\"भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले मधेश आन्दोलनका नेतृत्वसँगको निर्णायक बार्ता नेपालका लागि घातक सावित हुने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले देशका नदी नाला दिनु भन्दा वार्ता असफल भएको जाती भन्दै संर्घषलाई निरन्तरता दिनु नै जाती हुने बताएका हुन । यतिबेला मधेशबादी दलहरुसँग वार्ताको प्रमुख पात्रको रुपमा रहेकाहरुले निर्णायक बार्ता गर्दैछौ भनेर जसरी प्रस्तुत् भएका छन् यसले नेपालको हित नहुने र देशलाई दिर्घकालिन घाटा पु¥याउँदै नेपालका नदीनाला सुम्पदै वार्ता सफल पार्ने काम मात्र हुने उनको भनाइ छ । नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेताका रुपमा प्रचण्ड रहेको र प्रधानमन्त्री बनेका प्रचण्ड र बाबुरामले आफुले के काम गरे त्यसको विषयमा समेत समिक्षा गर्नु पर्ने भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको देशका नाममा सन्देश सकारात्मक रहेको उनको टिप्पणी थियो । सिंहदरबारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्वीरहरु नियाल्दै कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्याँकन र समिक्षा गर्नु पर्ने भन्दै उनले हाल आएर अरुलाई दोष लगाउने परम्पराको रोग परित्याग गर्नु पर्नेमा जोड दिए । औषधिको हाहाकर छ अक्सिजन छैन तर पनि स्वास्थ्य मन्त्री के गरिरहेका छन् ? यो जटिल प्रश्न उब्जिएको छ । छिमेकी देशहरुमा नियुक्ति गरिएका राजदुतहरु के हेरेर बसिरहेका अन्य सहयोगी देशहरुसँग कुटनीतिक पहल गरि औषधि र अक्सिजन  ल्याउन पहल गर्नु पर्ने जोड दिए । नेपालमा दुईवटा तराई रहेको विषयलाई बुझ्न नसक्नु र तराईका कामदारवर्ग यो तराई आन्दोलनको पिल्साईमा परेको भन्दै बिजुक्छेंले यतिबेला बिगतमा मन्त्री भइसकेका र जनताबाट पराजित भएका जमिन्दारहरुको आन्दोलनमा भारतका गुण्डाहरु आएर तराईका नेपालीलाई दुःख दिईरहेको बताए । उनले भने तराई क्षेत्रबाट हटाईएको प्रहरी चौकिको बिस्तारमा ब्यापकता दिनुका साथै नेपाली सैनिकको समेत परिचालन गर्नु पर्छ । स्थानिय निकायको निर्वाचन गर्न सकिए नाकाबन्दीलाई समेत सहज पार्न सकिने भन्दै देशको हितका लागि समेत स्थानिय निकायको निर्वाचन गर्नु सरकार लागि पर्नु पर्ने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE