Ntc summer Offer
Khabar Dabali २८ कार्तिक २०८१ बुधबार | 13th November, 2024 Wed
Investment bank

एमाले नेता नेपाल भन्छन्– भारतसँगको चिसोपना अपरिपक्वता

\"Madhavकालिकोट । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पछिल्लो समय भारतसँग देखिएको चिसोपना अपरिपक्वता भएको बताएका छन् । कुनै पनि छिमेकी देश बीच मित्रताको मुल्य अमुल्य रहेको बताउँदै नेता नेपालले भारत र नेपालबीच अहिले चिसोपना बढेको त्यसलाई बढाउन नहुने बताए । “नेपाल र भारतका बीच अहिले धेरै चिसोपना बढेको छ” उनले भने, “यसमा एक पक्षको अपरिपक्कताले काम गरेको छ ।” उनले नेपालको आन्तरिक मामिलालाई लिएर भारतले पारवहनमा समस्या ल्याउनु गलत भएको बताए । प्रेस चौतारी कालिकोटले विहीबार बिहान कालिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सीमामा पारवहन समस्या ल्याउनु उचित नहुने बताए । सीमा क्षेत्रमा भएको अबरोधले नेपालमा इन्धनका लगायतका बस्तुको आपुर्तिमा समस्या भएको बताउँदै त्यसका समधानका लागि कुटनीतिक पहल चाल्नुपर्नेमा उनले जोड दिए । “सीमा क्षेत्रको अबरोध उचित होइन,” उनले भने “सीमा आन्दोलन गर्ने आन्दोलनकारीलाई हामीले सम्झाउनु पर्छ र भारतसँग कुटनीतिक पहल गर्नुपर्छ ।” भारतले गरेको अघोषित नाकाबन्दीले नेपालमा असर परेको त्यसलाई सहज बनाउन कुटनीतिक पहल चाल्नुपर्ने बताउँदै नेता नेपालले कुनै पनि देशले पारवहनमा समस्या ल्याउन नहुने बताए । मधेशमा भइरहेको आन्दोलन मधेसी जनताको पक्षमा नरहेको संबिधानले नेपालका सबै क्षेत्र जाति उत्पीडित बर्गको प्रतिनीधित्व गरेको बताउँदै नेता नेपालले मधेशको आन्दोलन मधेषी जनताको पक्षमा नरहेको बताए । संबिधानले मधेशको मागलाई समटेको बताउदै नेता नेपालले सिंमाकनको बिषयमा संघिय आयोगमा मार्फत टुग्याउन पर्ने बताए । संबिधानले मधेशका मागलाई पनि समटेको दाबी गर्दै उनले सींमाकनका बिषयमा संघीय आयोग मार्फत टुग्याउनपर्ने जिकिर गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy