Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

मोबाइल ह्याङ भएमा अपनाउनु पर्ने ५ तरिकाहरु

\"anger-management1\"   काठमाडाैं । व्यस्त जीवनको  महत्वपूर्ण पक्ष हो मोबाइल । त्यही मोबाइल नै बेला बेलामा ह्याङ भइरह्यो भने एकदमै तनाव बढ्ने गर्छ । उक्त तनावबाट छुटकारा पाउने ५ उपायहरु अवलम्बन गर्नुहोस् । \"phone-hang-sajhapost1\" १. मोबाइलमा अनावश्यक कुराहरु छन् भने डिलिट गर्नुहोस् । मोबाइलको सेटिङमा गएर स्टोरेजमा क्लिक गर्नुहोस् । त्यसको तल क्याच डाटाको विकल्प देखिन्छ । त्यसलाई पनि सफा गर्नुहोस् ।  एन्ड्रोयड फोनबाहकले यस्तो गर्नसक्नु हुनेछ । २. तपाईंको मोबाइलमा कुनै एप्लीकेशन छ भने, यसले मोबाइललाई ह्याङ्ग बनाइरहेको हुन्छ । त्यसलाई एक्सटर्नल मेमोरीमा ट्रान्सफर गर्नुहोस् । यसले इन्टर्नल मेमोरी खाली हुन्छ । सकेसम्म एप्लीकेशन इन्सटर्ल गर्दा नै सिधै एक्सटर्नल मेमोरीमा गर्नुहोस् । सेटिङमा जानुहोस् र स्टोरेजमा गइ त्यहाँ एसडी कार्डको विकल्प चुन्नुहोस् । यो सुविधा दुई मेमोरी भएकालाई मात्रै हुनेछ । \"phone-hang-1-sajhapost\" ३. मोबाइल सेटमा गीत, भिडियो, तस्वीर र बाँकी डाटा छन् भने त्यसलाई पनि एक्सटर्नल मेमोरीमा सेभ गर्नुहोस् । यो इन्टर्नल मेमोरीमा नै छ भने एक्सटर्नल मेमोरीमा मुभ गर्नुहोस् । तपाईंले एक्सटर्नल मेमोरीलाई नै डिफल्ट मेमोरी बनाउनुभयो भने आफै जाने गर्छ तपाईंलाई पटक–पटक मेहनत गर्नुपर्दैन ।   \"phone-hang2-sajhapost\" ४. यदि सबै तरिका अपनाउँदा पनि भएन भने ब्याकअप रिसेटको अप्सन पनि हुन्छ । यसले वेबसाइट, एप्स र ब्राउजरबाट आउने सबै डाटालाई हटाइदिन्छ । यसले सबै एप्स, फोन नम्बर, गीत, हटाइदिन्छ यसलाई सावधानी पूर्वक प्रयोग गर्नुहोस् । यदि तपाईं यसो गर्नुहुन्छ भने सबै चीजलाई अन्तै सुरक्षित गरेर मात्रै ब्याकअप रिसेट गर्न सक्नुहुन्छ । एसडी कार्डमा ट्रान्सफर गरेर मात्रै गर्नुहोला । \"mobile-hang-3\" ५. फोनको सबै डाटा गुगल ड्राइभ तथा क्लाउडमा सेभ गर्नुहोस् । यो जीन्दगिभरको लागि सुरक्षित हुनेछ । फोन खराब या डिलिट भयो भने तपाईंलाई तनाव हुँदैन । इमेलमा सेभगरेपछि उक्त डाटालाई फोनबाट हटाइदिनुहोस् किनकी फोन मेमोरी खाली राख्नु राम्रो हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies