काठमाडौं । भूकम्पले तहसनहस पारेको नेपालको पुनर्निर्माणलाई केन्द्रमा राख्दै यहि मंसिर ९ देखि ११ गतेसम्म काठमाडौंमा अन्तराष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ ।
‘२०७२ सालको विनासकारी नेपाल भूकम्प पछिको सन्दर्भमा विपद् न्यूनिकरणमा भूमि क्षेत्रका पेशाकर्मी र भौगोलिक सूचना पूर्वाधारको भूमिका’ मा गोष्ठी केन्द्रित हुनेछ । गोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्नेछन् ।
गोष्ठीमा ३५० जनाको सहभागिता रहने बताइएको छ । जसमा ७० जना विदेशी रहनेछन् । गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, भुटान, चीन, जापान, कोरिया, ताइवान, सिंगापुर, मलेशिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, टर्की, नेदरल्याण्ड्स, जर्जिया, स्वीजरल्याण्ड, फ्रान्स, बेलायत अमेरिकालगायतका देशबाट प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञ, पेशाकर्मी, कर्मचारी, युवा सर्भेयर तथा व्यवसायीले भाग लिने जनाइएको छ ।
गोष्ठीका सम्बन्धमा जानकारी दिन बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एवं नापी विभागका कित्ता नापी महाशाखा प्रमुख गणेश भट्टले भूकम्पले अझै पछ्याइरहेको सन्दर्भमा नेपालमा निकट भविष्यमा थालिने पुनर्निर्माण कार्यमा भूसूचना प्रणालीको सदुपयोग गरी सुरक्षित आवासीय क्षेत्र र भौतिक संचना बनाउन यो गोष्ठी अति उपयोगी हुने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: