Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

अब पुरानै नियम अनुसार लाइसेन्स वितरण सुरु

काठमाडाैं, कडा प्रावधानसहितको नयाँ ‘सार्वजनिक सवारीचालक नियमावली’ कार्यान्वयन गर्न सरकार असफल भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ–नयाँ नियम अनुसार दुई महिना रोकेपछि बुधबारबाट पुरानै नियमावलीअनुसार सरकारले लाइसेन्स वितरण  गर्न थालेको छ । काठमाडौं उपत्यकाबाट बुधबारबाट पुरानै प्रावधानअनुसार यातायात कार्यालयले लाइसेन्स वितरणका लागि आवेदन लिन थालेको हो । नियमावली पारित भएपपिछ नयाँ नियमावलीका आधारमा मात्र लाइसेन्स वितरण गर्ने भन्दै करिब दुई महिनाअघि लाइसेन्स वितरण प्रक्रिया रोकिएको थियो । तर, सरकार आफ्नो नयाँ नीति कार्यान्वयन गराउन असफल भएपछि पुरानै व्यवस्था अनुसार लाइसेन्स वितरण सुरु गरिएको हो । यातायात मजदुरसँग थप छलफल गर्नुपर्ने भएकोले नयाा नियमावली कार्यान्वयन गर्न समय लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सिटौलाले बताए । मन्त्रिपरिषदबाट नियमावली पारित भएको तीन महिना बित्दा पनि सरकारले राजपत्रमा प्रकाशित नगरेको हो ।  गत २५ मंसिरमा मन्त्रिपरिषद बैठकबाट ुर्वजनिक सवारीचालक अनुमतिपत्र नियमावली २०७१ पारित भएको थियो । ठूला तथा मझौला सवारी चालक बन्न २५ वर्ष पुगेको हुनुपर्ने र ६० वर्षभन्दा माथिका उमेर भएपछि सार्वजनिक सवारी चलाउन नपाउने उमेरहद नयाँ व्यवस्थामा थियो । साना सवारी चलाउनका लागि २३ वर्ष उमेर पुगेपछि मात्र लाइसेन्स दिने प्रावधान नयाँ नियमावलीमा थियो । यस अघि १८ वर्ष पुगेकालाई लाइसेन्स दिने प्रावधान थियो। लाइसेन्स लिनका लागि अनिवार्य रुपमा १० कक्षा पास गरेको हुनुपर्ने जस्ता नियम नयाँ व्यवस्थामा उल्लेख छ । बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न सरकारले कडा प्रावधान ल्याए पनि यातायात व्यवसायी र मजदुरहरुले विरोध गर्दै आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy