Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

‘बाबुराम, गौर हत्याकाण्डका नाइकेलाई फुलमाला लगाएर नयाँ शक्ति कसरी बन्छ ?’

\"baburam_jagat\"काठमाडौं । आइतबार राजधानिमा उपेन्द्र यादव नेतृत्वको फोरमसँग नयाँ शक्तिका अभियन्ता बाबुराम भट्टराईले एकता गर्ने समाचार र नयाँ शक्ति निर्माणको अभियान उद्घाटनामा यादवको उत्साहपूर्ण उपस्थितिले भट्टराईमाथि ‘०६३ मा घटेको गौर हत्याकाण्ड’ बारे प्रश्न उठ्न थालेको छ ।   एमाओवादी समर्थित अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय नेता तथा यातायात मजदुर संगठनका अध्यक्ष जगत सिंखडाले आफ्नो फेसबुकमा प्रश्न र खबरदारी गर्दै लेखेका छन्–‘बाबुराम गौउरमा २९ जनाको सामुहिक हत्या गर्ने हत्याकाण्डका खल्नायक उपेंद्रे लाई फुलमाला लगायर कथित नयाँ सक्तिको माला जपेकाछौं तिमीलाई गौरमा बगेको रगतले बाटो पाउने छैनौं ।’   केही समय अघिमात्रै एकिकृत नेकपा माओवादी त्यागेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका भट्टराईले गौर हत्याकाण्डको योजनाकारका रुपमा आरोप लागेका यादवसँग एकता हुने कुरा र उद्घाटनसत्रमा यादवप्रति भट्टराईले देखाएको चर्को सम्मानपछि यस्तो प्रश्न र खबरदारी गर्न थालिएको हो ।   २०६३ साल चैत्र ७ गते ९सन् २००७ मार्च २१० रौतहटको गौरस्थित राईसमिलमा यादव नेतृत्वको तात्कालिन मधेशी जनाधिकार फोरमले  र तात्कालीन नेकपा माओवादीको सभामा सुरु हुन लाग्दै गर्दा गर्दा २७ जना माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यू भएको थियो । सोही झडपमा कैयौ घाईते भएका थिए । यसै घटनालाई ‘गौर हत्याकाण्ड’ भनिन्छ ।   उसो त जिवनभर कम्युनिष्ट राजनीति गरेका भट्टराईले बिचार, राजनीति तथा संगठनात्मक रुपमा समेत प्रश्न गरिन थालेको छ । उनी समेत संलग्न भएर लडिएको जनयुद्धका शहिद, घाइते तथा वेपत्ता परिवारका सदस्यहरुले बाबुरामले आफूहरुलाई धोका दिएको बताइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies