काठमाडौं । नेपाली काग्रेसका सांसदहरु पनि मधेस आन्दोलनको पक्षमा उत्रिएका छन् । आन्दोलनमा सरकारले बल प्रयोग गरेको तर्क गर्दै कांग्रेसका मधेसबाट निर्वाचित सांसदले विरोध जनाएका छन्।
सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस सांसदहरुले विगत सय दिन भन्दा बढीदेखि तराई–मधेस–थरुहटमा अधिकार र प्रतिनिधित्वको सुनिश्चितताको लागि चल्दै आईरहेको शान्तिपूर्ण आन्दोलनलाई सार्थक संवादबाट टुंग्याउनुको सट्टा आतंककारी व्यवहार देखाएको आरोप लगाएका छन्।
\'सप्तरी जिल्लाको भारदह, रुपनी र राजविराजमा चार जनाको हत्या र दर्जनौं निर्दोष व्यक्तिहरु घाइते भएकोमा यी बर्बतापूर्ण हत्या र गम्भीर मानवअधिकार उल्लंघनको भत्सर्ना गर्दैछौ\'- विज्ञप्तिमा भनिएको छ। उनीहरुले घटनाको न्यायीक छानविन गरी दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको समेत माग गरेका छन्।
यसरी विज्ञप्ति निकाल्ने कांग्रेसका सांसदहरु तेजु लाल चौधरी, सप्तरी–५, सकलदेव सुतिहार, सप्तरी ,रामअयोध्या प्रसाद यादव, बारा–१, अमरेश कुमार सिंह, सर्लाही–६, दिनेश प्रसाद प्रसैला यादव, धनुषा–१, गणेश मण्डल, सिरहा–६ र बुद्धिसागर चौधरी, कैलाली रहेका छन्।
विज्ञप्ति पनि पढ्नुहोस् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: