Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रिमोट सिस्टममार्फत् ठगी गर्दै आएका राजधानीका १७ वटा पेट्रोल पम्प बन्द

\"petrol\"काठमाडौं ।  राजधानीका १७ वटा पेट्रोल पम्पलाई उपभोक्ता ठगी गर्ने यन्त्र जोडेर रिमोट सिस्टममार्फत् ठगी गर्दै आएका भन्दै महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा हनुमानढोकाले बन्द गरेको छ ।

महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाल नेतृत्वको टोलीले आइतबार रातभर पेट्रोल पम्पमा छामा मारेर पम्पहरु सिलबन्दी गरेको हो । प्रहरीले ७ वटा पेट्रोल पम्पबाट ७ जना सञ्चालक र ६ प्राविधिक गरी १३ जना तथा रिमोट र जडित यन्त्र नियन्त्रणमा लिएको एसएसपी खनालले जानकारी दिए ।

आइतबार राती १६ वटा र सोमबार दिउँसो चाबहिलको बागेश्वरीस्थित पुष्पाञ्जली पेट्रोल पम्प सिल गरेको हो । प्रहरीले आइतबार क्रिष्टल पेट्रोल पम्प, महालक्ष्मी पेट्रोल पम्प, बालकुमारी, गायत्री देबी र प्रशान्त आयल स्टोर एकान्तकुना लगायतका १६ वटा पेट्रोल पम्पमा सिल गरेको थियो ।

पक्राउ परेका पम्प सञ्चालकहरुलाई म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको खनालले बताए ।

छापा मारेकामध्ये ९ वटा पेट्रोल पम्प बन्द अवस्थामा रहेकाले पक्राउ गर्न नसकिएको उनले जानकारी दिए । ‘प्रहरीले छापा मार्ने सुइँको पाएपछि ९ वटा पेट्रोल पम्प बन्द गरेर सञ्चालक र कर्मचारीहरु फरार भएका छन् । पम्पमा प्रहरीले सिल गरी उनीहरुको खोजी कार्य तीब्र पारेको छ’ उनले भने ।

नियन्त्रणमा लिइएका सञ्चालकहरुको बैंकिङ कारोबार र को(को सँग सेटिङ छ भनेर छानविन समेते गरिरहेको खनालले जानकारी दिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies