Ntc
Khabar Dabali २४ जेष्ठ २०८० बुधबार | 7th June, 2023 Wed

मोदी विरुद्ध उभिए आमिर खान

\"amir\"एजेन्सी । भारत असहिष्णु बन्दै गएको तथ्यहरु पछिल्लो समय सार्वजनिक हुँदै गएको छ । केही समयअघि शाहरुख खानले भारत असहिष्णु राष्ट्र बनेको भनिरहेकै बेला अर्का चर्चित नायक आमिर खानले पनि शाहरुखको स्वरमा आफ्नो स्वर थपेका छन् । उनले श्रीमति किरणले देश छाड्नु पर्ने जिकिर गरेको बताउँदै आफूले पनि त्यस्ता थुप्रै घटना देखेको बताएका छन् ।उनले असहिसुष्णताको बिरोधमा अवार्ड फिर्ता गर्नेहरुको समेत सपोर्ट गरेका छन् । ‘‘सिर्जनशील मानिसले गर्न सक्ने भनेको यही हो । म यसको पक्षमा छु,’ सोमबार भएको एक कार्यक्रममा आफ्नो धारणा राख्दै भनेका थिए, ‘व्यक्तिगत रुपमा र यो देशको नागरिक भएका नाताले पनि देशमा के भईरहेको छ सबै देखिरहेको छु ।  दिन दिनै समाचार हेरेर र पढेर आफ्नो वरिपरी के भईरहेको छ देखिरहेको छु । किरणको आँखामा आफ्ना बच्चाप्रतिको असुरक्षा देखिरहेको छु ।’ उनले जनताबाट चुनिएका प्रतिनिधीले सबैमा शान्तिको अनभूत गराउन भूमिका खेल्न पर्ने पनि जिकिर गरेका थिए । यसअघि शाहरुख खानले पनि देशमा असहिष्णुता बढेको भन्दै सरकारको आलोचना गरेका थिए ।आमिरको धारणा पछि अनुपम खेर, रामगोपाल बर्मा जस्ता फिल्मकर्मीले आमिर शाहरुखले असहिसुष्णतको बिरोध गर्नु बाहियात भएको टिप्पणी गरेका छन् । उनीहरुले जुन देशले उनीहरुलाई स्टार बनायो, स्टार हुन्जेल चैं केही नहुने अहिले देश असहिष्णु हुने भनेर आमिरको धारणाको आलोचना गरेका छन् । यसअघि ११ जना नेसनल अवार्ड विजेता फिल्मकर्मी र ५० जना भन्दा ज्यादा साहित्यकार र वैज्ञानिकले मोदी सरकारले जानाजान असहिसुष्ण्ता बढाईरहेको भन्दै बिरोधमा आफू पाएका राष्ट्रिय अवार्ड फिर्ता गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Vianet Nepal Internet

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Salt Trending Detail Page