Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

इन्धन वितरण गर्ने पम्पहरुमा सरकारी कर्मचारीको डेक्स स्थापना गर्न निर्देशन

\"petrol-pump\" व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले काठमाडौ उपत्यकामा इन्धन वितरण गर्ने पेट्रोल पम्पहरुमा सरकारी कर्मचारीहरुको डेक्स स्थापना गर्न सरकारलाई निर्देशन दिएको छ।

समितिले सीमित परिणामको इन्धन विक्रीका क्रममा पम्पहरुले इन्धन लुकाएर कालोबजारी गरिरहेको गुनासो बढेपछि पम्पहरुमा वाणिज्य विभाग, नेपाल आयल निगम वा अन्य निकायका कर्मचारी रहने डेक्स स्थापना गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।समितिको निर्देशन अनुसार अब इन्धन वितरण अवधिभर सरकारी कर्मचारी पम्पमा बस्नुपर्ने भएको छ।

समितिले मंगलबार वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन, नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र उपभोक्ता अधिकारकर्मीहरुसँगको छलफलपछि इन्धनको कालोबजारीमा संलग्न कर्मचारी र व्यवसायीको पहिचान गरी उनीहरुमाथि कारवाही गर्न पनि निर्देशन समेत दिएको छ।

बैठकमा पूर्वमुख्यसचिव लिलामणि पौडेल र उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले नेपाल आयल निगमको नेतृत्वबाट नै इन्धनमा कालोबजारी भइरहेको तथ्यहरु आइरहेकाले विश्वसनीय छानविन समिति गठन गरी कारवाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने बताए।

उनीहरुले इन्धनमा भइरहेको कालोबजारी सहिनसक्नु भइकाले यस विषयमा संसदीय समितिले पनि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने बताए।

बैठकमा वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले भने नेपाल आयल निगमका कर्मचारीहरुकै संलग्नतामा कालोबजारी भइरहेको भन्ने सम्बन्धमा मन्त्रालयले छानविन गरिरहेको बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy