Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

लिचेस्टर र युनाईटेड बराबरीमा रोकिँदा सिटी शिर्ष स्थानमा

\"mun_U_VS_lei\"काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा पहिलो स्थानमा भएको लिचेस्टर सिटी र दोस्रो स्थानमा रहेको म्याचेष्टर युनाईटेड १–१ को बराबरीमा रोकिदा तेस्रो स्थानमा रहेको म्यानेचेष्टर सिटीलाई फाईदा भएको छ ।   शनिबार राति भएको खेलमा २४ औं मिनेटमै लिचेस्टरका लागी भार्डीले गोल गरेका थिए भने पहिलो हापको अतिरिक्त समयमा यूनाईटेडका लागी स्वान्स्टाइगरले उत्कृष्ट हेड गोल गरेका थिए । खेलको दोस्रो हापमा युनाइटेडले दबदवा कायम राखेपनि पनि कुनै गोल गर्न नसकेपछि दुवै टोलीले समान १/१ अंक बाड्न वाध्य भएका थिए । भार्डी यो गोलसहित ११ खेलमा ११ गोल गर्ने पहिला खेलाडी हुन् ।   १४ खेलबाट लिचेस्टरले २९ अंक बनाएको छ भने  युनाईटेडले पनि समान खेलबाट २८ अंक बनाएको छ । यसअघि अंक तालिकाको तेस्रो स्थानको रहेको म्यानेचेष्टर सिटीले शनिबार राति नै भएको खेलमा साउथह्याप्टनसँग ३–१ को जित निकालेको थियो । सिटीका लागी डे ब्रुने, डेल्फ र कालोरोभले क्रमश ९,२० र ६९ मिनेटमा १/१ गोल गरेका थिए । साउथह्याप्टनका लागी लङले ४९ मिनेटमा सान्त्वना गोल गरेका थिए ।   खेलअघि २६ अंकमा जोडेर तेस्रो स्थानमा रहेको सिटी यो जित पश्चात २९ अंक सहित गोल अन्तरका आधारमा शिर्ष स्थानमा उक्लिएको हो ।   यसैगरी शनिबार राति नै भएका लिग अन्तर्गतका अन्य खेलहरुमा बार्यनमाउथ र एभर्टन ३÷३ गोलको बराबरी खलेका छन् भने वार्टफोर्डसँग एष्टनभिल्लाले ३–२ को पराजय बेहोर्दै आफ्नो खराव खेलको निरन्तरतामा रह्यो । स्टोक सिटीलाई २–० ले हराएको सण्डरल्याण्ड रेलिगेशनबाट बाहिर निस्कन सफल भयो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy