कास्की । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ १६ वर्षदेखि रेस्टुराँ एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराले गर्दै आएको ‘पोखरा सडक महोत्सव’को सत्रौँ शृङ्खला यस वर्ष पुसमा हुने भएको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आगामी पुस १३ देखि १७ गतेसम्म महोत्सव हुने जानकारी दिँदै महोत्सवका संयोजक दोर्जे लामाले पोखरा सडक महोत्सव पोखरा मात्र नभई मुलुककै गौरवका रुपमा स्थापित हुँदै आएको उल्लेख गरे ।
उहाँका अनुसार पर्यटकीय स्थल लेकसाइडलाई पूरै समेटेर आयोजना हुने महोत्सव सहिद चोकदेखि खहरे–डिहिकोपाटनसम्मको करिब तीन किमी क्षेत्रमा सञ्चालन हुनेछ ।
रेवान पोखराका प्रथम उपाध्यक्ष चौबहादुर गुरुङले विदेशी पर्यटकलाई लक्ष्य गरी महोत्सवमा थाई, चिनियाँ, भारतीयलगायत विदेशी खानासमेत राखिने तयारी भएको बताए।
महोत्सवमा आन्तरिक पर्यटकको आगमन बढाउन होटल र भोजनालयको व्यञ्जनसूचीमा विशेष छुट गरिएको र महोत्सवबाट प्राप्त आम्दानीबाट रु पाँच लाख फेवाताल संरक्षण, भूकम्पबाट क्षतिग्रस्त विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, बाढीपीडितका लागि न्यानो कपडा खरिदलगायतमा खर्च गरिने आयोजकले जनाएको छ ।रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: