Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

बाबुरामबारे दस्तावेजमा छुट्टै बुँदा, हेर्नुहोस् के लेखे प्रचण्डले

\"prachanda_baburam_shirsha\"काठमाडौं । मंगलबार दिउसोबाट सुरु भएको एकिकृत नेकपा माओवादीको केन्द्रिय समितिको बैठकमा एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले २७ पेज लामो राजनीतिक दस्तावेज प्रस्तुत गरेका छन् ।   विभिन्न बुँदामा लिखित दस्तावेजका बुदाँहरुमध्य ‘बाबुराम भट्टराईको पार्टी परित्याग बारे : ’ पनि समावेश छ । बाबुराम भट्टराईको पार्टी परित्यागबारे प्रचण्डले लेखेको दस्तावेजमा भनिएको छ, –‘ कुन विचारधारात्मक राजनीतिक र नैतिक मान्यताबाट पे्ररित भएर बाबुराम भट्टराईले आफ्नो झण्डै तीन दशक लामो पार्टीसँग एकलौटी सम्बन्ध विच्छेदको घोषणा गर्नुभयो ? के यो एमाओवादी पार्टीसँगको मात्र सम्बन्ध विच्छेद हो वा माक्र्सवाद र कम्युनिष्ट आन्दोलनकै परित्याग हो । प्रश्न निश्चिय नै नीकै गम्भीर रहेका छन् ।’ उनले भट्टराईको परित्यागलाई लिएर व्याक्तिगत गालिगलौज नगरी सैदान्तीक र राजनीतिक रुपमा भट्टराईमा देखिएको व्याक्तिगत अराजकतालाई भण्डाफोर गर्न आग्रह गरिएको छ । दस्तावेजमा लेखिएको छ,–‘ भट्टराईमा विकसित भएको वैचारिक, राजनैतिक र साँस्कृतिक विचलनको सैद्धान्तिक खण्डन, आलोचना र भण्डाफोर गर्दै आफ्नो पंक्ति र आम श्रमजीवी जन–समुदायलाई प्रशिक्षित गर्नु पार्टीको नीति हुनेछ । सैद्धान्तिक विरोधका सन्दर्भमा व्यक्तिगत गालीगलैज, लान्छना र चरित्र हत्या गर्ने जस्ता पुँजीवादी र निम्न पूँजीवादी शैलीलाई पार्टीले कदापी अपनाउने छैन र आफ्ना कुनै सदस्य र समर्थकलाई त्यस प्रकारको तरिका नअपनाउन निर्देशित गर्दछ । ’   बाँकी पढ्नुहोस्– \"baburam1\" \"baburam2\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies