Khabar Dabali २८ श्रावण २०७९ शनिबार | 13th August, 2022 Sat

सनी लियोनको चाहना अक्षय कुमारले पुरा गरिदिए

Krishi bikash bank
sunny-akshayएजेन्सी ।  पोर्न स्टारबाट आफ्नो करियर सुरु गरेकी सनी लियोनले बलिउडमा तहल्का मच्चाउँदै आएकी छिन् । केही समय अघि अभिनेताहरु असुरक्षित रहेको चिन्ता उनका परिवारले बताएको कुरा सार्वजनिक भएको थियो । यस वेला भने उनी अर्को कुराबाट चर्चामा छिन् । समाचारहरुका अनुसार अक्षय कुमारले सनी लियोनका चाहाना पुरा गरिदिएको समाचारमा बताईएको छ । सनी लियोन ले अहिलेसम्म धेरै बलीउड सिनेमामा काम गरिसकेकी छिन् । तर अहिले सम्म उनले कुनै पनी ठुला बलीउड स्टारसँग भने स्क्रीन शेयर गर्ने अवसर पाएकी छैनन् । सनी लियोनको चाहना थियो कि उनी कुनै ठुला स्टारसँग सहकार्य गरुँ । सनी लियोनलाई दुविधा थियो कि कुनै पनि स्टार हीरो उनीसँग काम गर्न तयार छैनन् । वास्तवमा, बलीउडमा आउनु पूर्व सनी पोर्न फिल्ममा काम गर्थिन् । यस्तोमा बलीउड हीरोहरुलाई यो शंका थियो कि सनी लियोनसँग स्क्रीन शेयर गर्दा कतै उनीहरुको इमेज खराब हुन्छ की ? एक अन्तरवार्ताको दौरान सनी लियोनले भनिन् कि बलीउड एक्टर्सका श्रीमतीहरु उनीसँग असुरक्षाको महसूस गर्छन् । यसकारण कुनै ठुला बलीउड हीरो उनीसँग काम गर्न तयार छैनन् । शायद यो कुरा बलीउडका खेलाडी अक्षय कुमारलाई लाग्यो । यसकारण उनले आफ्नो फिल्म (सिंह इज ब्लिंग) मा उनलाई एक रोल अफर गरे ।
Khabardabali

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page