काठमाडौँ । उन्नाइस वर्षमुनिको विश्व कपका लागि युवा राष्ट्रिय टोलीका लागि पहिलो चरणमा २२ खेलाडी छनोट भएका छन् ।
भर्खरै सम्पन्न यु–१९ सुपर लिग क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा आज नेपाल क्रिकेट सङ्घ क्यानले खेलाडी छनोट गरेको हो । छनोट भएकामा राजु रिजाल, आरिफ शेख, राज वीर सिंह, दीपेन्द्र ऐरी, सौरभ खनाल, सुशील कँडेल, प्रेम तामाङ, सुनिल धमला, सन्दीप सुनार, दीपेश श्रेष्ठ र ललितनारायण राजवंशी छन् ।
त्यस्तै शङ्कर राना, कुशल भुर्तेल, हिमांशु दत्त, योगेन्द्र कार्की, सन्दीप लामिछाने, इर्साद अहमद, नन्दन यादव, इशान्त पाण्डे, अभिनाश बोहरा, सागर भण्डारी तथा अविनाश कर्ण छनोट हुन सफल भए ।
आगामी जनवरी–फेब्रुअरीमा बङ्गलादेशमा हुने विश्वकपका लागि टोली तयार पार्ने उद्देश्यले खेलाडीलाई रातो, नीलो र हरियो गरी तीन टोली बनाएर लिग प्रतियोगिता सञ्चालन गरिएको थियो । यही मङ्सिर ११ गते सुरु भएको उक्त प्रतियोगिताको उपाधि रातो टोलीले जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा रातोले हरियोलाई ३४ रनले पराजित गर्दै उपाधि पक्का गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: