Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जुकरबर्गकाे राेचक प्रेमकहानी : प्रिसिलाले मागेकी थिइन् केबल १०० मिनेट

\"zukerberk-and-chhan\"

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्ग बाबु बनेका छन् । उनकी श्रीमती प्रिसीला चानले बुधवार छोरी जन्माइन् । उनीहरुले छोरीको नाम म्याक्स राखेका छन् ।

प्रस्तुत छ यही अवसरणमा यी दुई जोडीको रोजक प्रेम कहानी  ।   \"2(48)\" पहिलो भेट बाथरुम बाहिर सन् २००३ मा जुकरबर्ग हार्वर्ड युनिभर्सिटीका विद्यार्थी थिए । यही दौरान उनी एक पार्टीमा सहभागी भएका थिए । यो पार्टीमा जुकरबर्ग बाथरुम बाहीर आफ्नो पालोको पर्खाइमा थिए, तब उनको आँखा लाइनमै रहेकी एक केटीमा पर्यो । जुकरबर्गले मौका पारेर उनीसँग कुराकानी गर्न शुरु गरे । फेरी उनी दैनिक जसो ती युवतीलाई भेट्न लागे । केही दिनमै उनीहरुको सानो भेटघाट डेटिंगमा बद्ल्यो । यी  केटी प्रिसिला चान थिइन् । यसपश्चात १९ मे मा उनीहरुले विवाह गरे । \"6_-mark-and-pricila_14490\" प्रिसिलाले मागेकी थिइन् –हप्तामा केवल १०० मिनट प्रिसिला फेसबुक ज्वाइन गर्ने पहिलो यूजर हुन् । जुकरबर्ग जब कामका लागी क्यालिफोर्नियामा बसे तब प्रिसिला पनि उतै शिफ्ट भइन् । जब जुकरबर्ग काममा बिजी हुन्थे प्रिसिलाले उनलाई भनिन्, ‘तपाँई फेसबुकलाई फोकस गर्नुस, तर हप्तामा १०० मिनेट मलाई दिनुस।’जुकरबर्गले उनको कुरा माने । \"Zukarbeg_princela\" श्रीमतीका लागि चाइनीज भाषा सिके जुकरबर्गले जब जुकरबर्ग र प्रिसिला डेटमा जान्थे, उनीहरु दुवै अलग अलग डुंगामा सयर गर्थे । यस्तो जुकरबर्गको जिद्धिपना या सनकमा हुन्थ्यो । दुवैले एक आइतवार एशियन कुजिन खाना खाने योजना बनाए । प्रिसिलाको आमा र बाबु बोस्टनका शरणार्थी हुन् । प्रिसिलालाई उनको हजुरआमाले हुर्काए, किनकी उनको आमा÷बुवा दुवै एक रेस्टुेन्टमा काम गर्थे । जुकरबर्गले प्रिसिलाको परिवारसँग कुराकानी गर्न चाइनीज पनि सिकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies