Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

संसारका १० देश जहाँका नारीहरु अत्याधिक सुन्दर हुन्छन्

\"tumblr_nermmbzBvr1qz7kk7o1_1280\"एजेन्सी । सुन्दरता युवतीहरुका लागि पर्यावाची शब्द जस्तै बनेको छ । सुन्दरता के लाई मान्ने भन्ने धारणा पनि पाइन्छ । तर सुन्दर भनेको सुन्दर नै हुन्छ । हामीलाई कहिले काँही जिज्ञासा लाग्न सक्छ । खासमा दुनियाँ कै सुन्दर युवती चाँही को होला ? अथवा कुन देशका युवतीहरू बढी सुन्दर हाेलान् ? आखिर ति कुन–कुन देश हुन्  जसलाई सुन्दरीहरुको देश भनिन्छ । आउनुस् हामी तपाँईलाई सुन्दरीहरुको देशको बारेमा बताउँछौँ, – टप लिस्टको फेमस साइट www.wonderlist.com/ www.scoopwhoop.com र केहि अन्य साइटमा उपलब्ध आँकडाको आधारमा हामी तपाँईलाई दुनियाँका यस्ता १० देशका महिलाहरुको बारेमा बताउँदैछौँ जसलाई सबैभन्दा सुन्दर मानिन्छ । सबैभन्दा सुन्दर महिला टर्कीका www.wonderlist.com का अनुसार, टर्कीका महिला धेरै सुन्दर छन् । टर्कीका महिलाहरुलाई धेरै फोटोजेनिक मानिन्छ । यी महिलाहरुलाई राजा र रानीको सुन्दरतासँग पति तुलना गरिन्छ । इनको बारेमा इंटरनेटमा धेरै सर्च गरिएको छ । माथि देखिएको फोटो टर्कीश अभिनेत्री एवं मोडल मरीयम उजरेलीको हो । ३२ वर्षीया महिलालाई जर्नी अफ नो रिटर्न र जेट्ज्ट एबर ब्यालेट जस्ता जर्मन फिल्ममा उत्कृष्ट अभिनयका लागि चिनिन्छ । यीनले धेरै अवार्ड पनि आफ्नो नाममा गरिकेकी छिन् । ब्राजिल \"brazil\" ब्राजिल पनि सुन्दर नारीहरुको देशमा पर्छ । यहाँका गहुँगोरो वर्णका नारीहरु संसारभर सुन्दर नारीको रुपमा प्रख्यात छन् ।           युक्रेन \"ukren\" युक्रेनका निला आँखा भएका युवतिहरु पनि संसारकै सुन्दर नारीहरुको वर्गमा पर्छन् । अग्लो कद, निला आँखा, गोरो छाला र कैला कपालले पनि उनीहरुलाई अझ सुन्दर देखाएको छ । युक्रेनी युवतिलाई रसियन युवतिभन्दा पनि माथिल्लो दर्जामा राखिन्छ ।       रसिया \"russia\" रसियालाई पनि सुन्दर नारीहरुको देश भनेर चिनिन्छ । यहाँका नारीलाई पनि प्रकृतिले सुन्दर बनाउन मेहनत गरेको देखिन्छ ।       भेनेजुएला \"vene\" विश्व सुन्दरीको कयौँ उपाधि जितेका भेनेजुयला संसारकै एकमात्र देश हो । मुस्किलले एक उपाधि जित्ने अन्य देशका लागि सुन्दरताको अधिंकाश उपाधि आफु एक्लैले बनाएको भेनेजुला सुन्दर नारीहरुको लोक भने पनि हुन्छ । यहाँका नारीहरुलाई पातलो शारीरीक बनोटका लागि चिनिन्छ ।       इटली \"italy\" सुनौलो कपाल र गहिरा आँखा भएका इटलीका महिलाहरु संसारकै सुन्दर महिलाहरु हुन् । अग्ला भए पनि छरितो शरीर भएका उनीहरु सुन्दरताको मामलामा निक्कै अगाडी छन् ।     नेदरल्याण्ड \"nethar\" नेदरल्याण्डका महिलाहरु पनि सुन्दरताको मामलामा निक्कै अघि छन् । कैला कपाल र क्युट लुक्स भएका डच नारीहरुको देश नेदरल्याण्ड पनि  संसारकै सुन्दर महिलाहरुको देश हो ।  यहाँका महिलाको औसत लम्बाई ५ फीट ७ इंच छ ।         क्यानाडा रअमेरिका \"canada\" अमेरिका र क्यानाडाका गोरा छाला भएका युवतिहरु पनि संसारकै सुन्दर युवतिहरु हुन् । लामो कद, मिलेको शारीरीक संरचना भएका यी दुई मुलुकका नारीहरु पनि संसारकै सुन्दर नारीहरु हुन् ।       बेलायत \"UK\" बेलायत पनि सुन्दरीहरुको देश हो । यहाँका नारीहरु पनि संसारकै सुन्दर नारी भनि चिनिएका छन् ।         फिलिपीन्स \"phi\" फिलिपीन्सलाई सुन्दर नारीहरुको मामलामा एक मात्र एशियाली देश भनेर चिनिन्छ । मंगोल वर्णका यहाँका महिलाहरु अत्यन्तै सुन्दर छन् ।Big For International Beauty Pageants मा यहाँका महिलाहरुे सबैभन्दा बढी उपाधी जितेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies