Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जब दीपिका पादुकोणले प्रियंका चोपडालाई मार्न चक्कू उठाइन्...

\"302621-dp-pc\"एजेन्सी । हिन्दी फिल्म ‘बाजीराव मस्तानी’ को एउटा गीतमा दुई चर्चित अभिनेत्रीहरु दीपिका पादुकोण प्रियंका चोपडाले एकसाथ नृत्य गरेकी छिन् ।  फिल्म रिलिज हुनु भन्दा अगाडि नै उक्त गीत निकै चर्चित समेत भएको छ । गीतसँगसँगै जोडिएको एउटा अनौठो समाचारपनि साथै जोडिएर आउने गरेको छ । फिल्म बाजीराव मस्तानीको उक्त गीतमा नृत्य गर्न दीपिका पादुकोण र प्रियंका चोपडालाई भने निकै मुस्किल परेको समाचारमा बताइएको छ । संजय लीला भंसालीले निर्देशन गरेको उक्त फिल्ममा  दीपिका, मस्तानी र प्रियंका, काशीबाईको भूमिकामा छिन् । दीपिका र प्रियंका बीच गीतको शुटिङको दौरानमा कयौं पटक झगडा भएको थियो । दीपिका पुरै शुटिङ अवधिभर तनावमा रहेको समाचारमा जनाइएको छ । तनाव कै अवस्थामा एक पटक दीपिकाले प्रियंकालाई चक्कूद्धारा हमला गरेको पनि बताइएको छ । फिल्म ‘बाजीराव मस्तानी’को शुटिङमा सम्लग्न एक जना फिल्मकर्मीले एउटा भिडियो समेत अपलोड गरेका छन् । जहाँं ‘पिंगा’ को गीतको छायाँङ्कन गरिएको अवस्था देखाईएको छ । गीतमा  दीपिका र  प्रियंकाको फ्रेन्डली डान्स हेर्न सकिन्छ । उक्त गीत ट्यूबमा ८ लाख पटक हेरिसकेको छ । दीपिकाले भनेकीछिन् ‘यो गीतमा नृत्य गर्नका लागि प्रियंकाको लागि त्यति सजिलो छैन ।’ यो गीत मेरोलागि पनि निकै नै चुनौतीपूर्ण छ ।’ तपाई यही एउटा गीत ९ दिन देखि शुटिङ गरिरहनु भएको छ । दशैं दिनसम्म यही मात्रै गरिरहने ? त्यही नै बेला छेउमा बसिरहेकी प्रियंका जुरुक्क उठेर बोलिन् “ २५ दिनसम्म गर्नु पर्छ यो ठिक छ ।” त्यसपछि शुरु भयो दुई अभिनेत्रीको घम्साघम्सी । फिल्म १८ डिसेम्बरदेखि रिलिज हुने जनाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies