Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

उत्तर कोरियालि समर्थकको चक्कु दक्षिण कोरियामा अमेरिकी राजदूतमाथि प्रहार

एजेन्सी/सोल, दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिपर्टमाथि सोलमा आक्रमण भएको छ । बिहीबार बिहान भएको आक्रमणपछि ४२ वर्षीय राजदूतका रक्ताम्ये तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –एक ब्रेकफास्ट मिटिङमा सामेल हुन आर्ट सेन्टर पुगेका लिपर्टमाथि १० इन्च लामो चक्कुले आक्रमण भएको हो । उनको दायाँ गाला र पाखुरामा चोट लागेको छ । मा आफ्नो भाषण सुरु गर्नै लाग्दा उनीमाथि आक्रमण भएको थियो । आक्रमणकारी ५५ वर्षीया किम जोङले आक्रमण गर्दा र उत्तर कोरिया एकीकरण हुनुपर्ने बताएका थिए । ‘दक्षिण र उक्तर कोरिया एकिकरण हुनुपर्छ, ।’ आक्रमणकारी उक्तर कोरियाली जासुस भएको आंशका छ । तर, सोलस्थित बिबिसी सवांददाताले यसेको पुष्टि हुन नसकेको बताएका छन् । आक्रमणलगत्तै अस्पताल पुर्याइएका लिपर्टले अस्पतालको शथ्याबाट ट्विट गरेका छन्, ‘राम्रो सुधार हुँदैछ र अत्यन्तै छिटो । सक्दो छिटो फर्किएर अमेरिका–दक्षिण कोरियाली सम्बन्धमा सुधार ल्याउनेछु ।’ अमेरिकी राष्टपति बाराक ओबामाले लिपर्टलाई टेलिफोन गर्दै शीघ्र स्वाथ्यलाभको कामना गरेका छन् । उत्तर कोरियाले भने यो आक्रमणको समर्थन गर्दै अमेरिकी कामलाई झापड र चक्कू भउको बताएको छ । ‘न्ययका लागि चक्कु फालियो’ उत्तर कोरियाली समाचार एजेन्सी केसिएनएले उत्तर कोरियाली सरकारलाई उद्धत गरेको छ, ‘युद्ध चाहने अमेरिकीलाई बल्ल ठीक पारियो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: