Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

मधेस आन्दोलनको समर्थनमा विहारमा प्रदर्शन !

\"chain-bihar\"विराटनगर । नेपालको तराई–मधेसकामा जारी आन्दोलनको समर्थनमा भारतका विभिन्न राजनीतिक दलहरुले विहारमा प्रदर्शन गरेका छन् । नेपालको आन्दोलन प्रभावकारी बनाउन भारतको उतराखण्डदेखि पश्चिम बंगालसम्म १८ सय किलोमिटरको लामो यात्रामा जनजागरण अभियान शुरु गरेको राष्ट्रिय जनता दलले जनाएको छ । मधेशमा जारी आन्दोलनको समर्थनमा विहारको सबभन्दा ठूलो दल राष्ट्रिय जनता दलका केन्द्रीय उपाध्यक्ष एवं पूर्वकेन्द्रीय मन्त्री डा.रघुवंश प्रसाद सिंहले सीमा क्षेत्रमा मानव साङलो बनाउन लागिएको पनि जानकारी दिए । भारतको बैरगनियामा भारत–नेपाल मैत्री संघद्वारा आयोजित मधेश आन्दोलनमा हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै नेता सिंहले  पमधेशमा लामो समयदेखि जारीरहेको आन्दोलनको समर्थनमा भारतको सीमा क्षेत्रमा विशाल मानव साङलो निर्माण गरी प्रदर्शन गर्ने जानकारी दिएका हुन् । मधेश भारतको सम्वन्ध रोटीबेटीको रहेकोले मधेशीको माग पुरा नभएसम्म पूर्णरुपमा सहयोग गर्ने उनले प्रतिवद्धता जनाए । मधेस आन्दोलन प्रभावकारी बनाउन पाँच वटै राज्यका मुख्य मन्त्रीहरुलाई आन्दोलनको सहयोग गर्नका लागि आग्रह गरिएको पनि सिंहले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending