Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पुरुषहरु किन परिपक्व महिला रोज्छन् ? हेर्नुहोस् यसका कारणहरु

\"article-2550940-1B2C81B400000578-816_634x422\"काठमाडौं । पुरुषहरु महिला प्रति आकार्षण हुनु सामान्य कुरा हो । तर जब यो आकर्षण कुनै परिपक्व महिलातर्फ केन्द्रीत हुन्छ त्याे चाहीँ सामान्य हाेइन । छर–छिमेक देखि लिएर अफिससम्म यस्तो सम्बन्ध बनिरहेको देखिन्छ । उमेरसँगै सुन्दरता पनि बुढो हुँदै जान्छ, त्यहीँ केही सकरात्मक कुरा पनि हुन्छ, जसलाई शायद पुरुषहरु नोटिस गर्न थालेका छन् र सम्बन्ध निर्माण देखि विवाह गर्नसमेत परिपक्क्व महिला रुचाउँदैछन् । यसको अलावा अन्य के कुरा हुन् जो उनीहरुलाई यस्ता महिलाप्रति आकर्षण गरिरहेको छ ? आउनुस यसको बारेमा जानकारी हासिल गरौं ।   १. ४५ देखि ५० वर्षमा महिलाको यौन चाहना अत्याधिक हुनु केही मनोबैज्ञानिकको भनाई अनुसार,४५ देखि ५० वर्षमा महिलाको यौन चाहना अत्याधिक मात्रामा बढ्छ र कुनै कम महिलाको तुलनामा पुरुषलाई धेरै संतुष्ट बनाउन सक्छ ।   जिम्मेवार हुन्छिन परिपक्क्व महिला परिपक्क्व महिलाहरुलाई आफ्नो जिम्मेवारी पूर्णतया राम्रोसँग निभाउन सक्षम हुन्छन् भने अप्ठेरो परिस्थितिको सामना गर्न पनि उत्तीकै सिपालु हुन्छिन् ।   सन्तुष्ट बनाउँछिन् अनुसन्धानले साबित गरेको छ कि जहाँ पुरुष इंटीमेट हुनकालगि धेरै समय लाग्दैन त्यस्तै महिलाको लागि भने यसको लागि समयको जरुरत पर्छ । महिलाहरु यो मामलामा यसकारण आफुभन्दा कम उमेरका पुरुषप्रति आकर्षित हुन्छन् किनकी उनीहरु धेरै इनर्जेटिक हुन्छन् । सेक्सुअल प्रेजेन्टेशन महिलाको लागि धेरै जरुरी विषय हुन्छ साथै उनीहरु फिजिकल र इमोशनल दुवै नै फीलिंग शेयर गर्न चाहन्छन्, त्यसकारण पुरुष महिलाको यो कम्बिनेशन परफेक्ट भन्न सकिन्छ ।   परिश्थिति सम्हाल्ने परिपक्क्व महिलाको खोजीको पछाडीको ठुलो कारण यो पनि हो की जीन्दगीमा हुने उतार–चढावको सामना गर्दै उनी यति आत्मविश्वासी र स्थीर भइसकेकी हुन्छिन् कि उनीसँग जिवन बिताउन धेरै सहज हुन्छ । भावना देखि आर्थिक, हर प्रकारको परिश्थितिलाई उनी राम्रोसँग ब्लालेन्स गर्छिन् ।   समझदार हुन्छन् कुनै पनि सम्बन्धमा पार्टनरको बीच कम्युनिकेशन धेरै जरुरी विषय मानिन्छ । जसले ठूला भन्दा ठूला अप्ठेरोलाई टाढा राख्छ र यसको कमीका कारण पनि ठूला भन्दा ठूला अप्ठेरो आउन सक्छ । परिपक्व महिला इगोलाई टाढा राखेर सामान्य रुपमा कुरा गरी आपसी मतभेदलाई सल्टाउनमा विश्वास गर्छिन । जुन कुरा उस्तै उमेरका दम्पतिमा निक्कै कम देखिन्छ । केयर, कम्प्रोमाइज, अंडरस्ट्याण्ड परिपक्क्व महिलाको स्वभावको एक हिस्सा बनिसकेको हुन्छ जुन पुरुषलाई उनी तर्फ आकर्षण गर्ने विषय बनेको छ ।   उमेरसँग कुनै मतलब छैन । जकलको दुनियाँमा कसैको उमेरको जज गर्नु वास्तवमा धेरै अप्ठेरो काम हो विशेषगरी महिलाको । ३० वर्ष देखिने महिलाहरु असली जिंदगीमा ४० वर्ष पार गरिसकेका हुन्छन् । ग्रेसफुल देखिनका लागि उनीहरुको मदत गर्छन् ब्युटी प्रोडक्सन । यदि तपाँई यस्तै कुनै महिलाप्रति आकर्षित हुनु भयो भने अपशोच गर्नुको सट्टा उनको पोजिटिभ प्वाइन्ट खोज्नुस । जसको जरुरत अगाडीको जिवनमा हुनेवाला छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: