दाङ । थारु युवाहरुको स्वयमसेवक दस्ता गठन गरेका छन् । थरुहट प्रदेश प्राप्तिको आन्दोलनलाई निर्णायक बनाउन भन्दै उनीहरुले युवा दस्ता गठन गरेका हुन् ।
कांग्रेसको तरुण दल, एमालेको युवा संघ र एकीकृत माओवादीको वाईसीएल जस्तै थारुहरुले पनि ‘थारु युवा संवयसेवक’ गठन गरेका हुन् ।
दाङमा तीन दिनसम्म चलेको थारु युवाहरुको भेलाले महाविर चौधरीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेका छन् । पुस महिनाभित्र स्वयमसेवक दस्ताको नयाँ नेतृत्व चयन गरिने उनीहरुले बताएका छन् ।
तदर्थ समितिका संयोजक बनेका महाबीर चौधरी ‘थारु अराउण्ड द वर्ल्ड’ नामक संस्थाका अध्यक्ष हुन् । अमेरिकामा बस्दै आएका उनी थारु आन्दोलनलाई सघाउन भन्दै नेपाल आएका हुन् ।
‘थारु अराउण्ड द वर्ल्ड’लाई विश्वभरका थारुहरुको छाता संस्थाको रुपमा चिनिन्छ । दाङमा आयोजित भेला पनि सोही संस्थाको ब्यानरमा गरिएको थियो ।
कार्यक्रममा एमाओवादीका सांसद सन्तकुमार थारु, फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरी, थरुहट तराई पार्टी नेपालका गोपाल दहित, थरुहट नेतृ गंगा चौधरी, आदिवासी जनजाति महासंघका नेता पासाङ शेर्पालगायत सहभागी थिए । नले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: