Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

सनसनीपूर्ण खुलासा, ‘क्रिष्टियानो रोनाल्डो गे’

\"ronaldo-and-hari-750\"   एजेन्सी । पोर्चुगलका नागरिक तथा रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो गे (समलिङ्गी) हुन् भन्ने तत्थ सार्वजनिक भएको छ । यो तथ्यको दावी स्पेनिस मिडियाले गरेको हाे। खबरसँगसगै केही तस्विरहरु समेत सार्वजनिक भएको छ । स्पेनका केही चर्चित सञ्चार माध्यमका अनुसार रोनाल्डो १३७ करोडको आफ्नो प्राइभेट जेटबाट हरिलाई भेट्न बाराम्बार जान्छन् । यी दुई सातामा ३ र ४ पटकसम्म भेट्छन् । यो खुलासा एक चर्चित स्पेनिस पत्रकारले आफ्नो लाईभ टेलिभिजन शो मा गरेका हुन् । जर्न्लिस्ट डेनियल रिआलो फ्रेंचले आफ्नो चर्चित टेलिभिजन शो ‘…Touche pas a mon sport मा रोनाल्डो र हरिबीचको सम्बन्ध साथीभन्दा माथि रहेको खुलासा समेत गरेका छन् ।   \"ronaldo-and-hari-1\" ४ लाख अडियन्स रहेको यो शो मा उनले भने, ‘रोनाल्डो आफ्नो प्राइभेट जेटबाट सातामा ३ देखि ४  पटक मोरक्को जान्छन् । त्यहाँका किक बक्सर हरिसँग नितान्त प्राईभेट समय बिताउँछन् ।’ यतिमात्रै नभएर उनले रोनाल्डोले आफ्नो नाकको सर्जरीसमेत गराएको खुलाए । तीन पटकका बेलोन डीओर विजेता फुटबलर रोनाल्डो र हरिका केही प्राइभेट तस्वीरहरु पनि सामाजिक सञ्जालमा लिक भएका छन् । त्यसमध्ये एक तस्वीरमा ६.५ फिट अग्ला ति बक्सरले रोनाल्डोलाई आफ्नो हातमा उठाएको देख्न सकिन्छ । इन्स्ट्राग्राममार्फत सार्वजनिक भएको सो तस्वीरको क्याप्सनमा,Just married= Always there to pick you up, bro ’ लेखिएको छ । यस्तै अर्को एक तस्वीरको क्याप्सनमा ‘ध्भममष्लन‘ लेखिएको छ । छोटो समयका लागि प्रेमिकाहरुसँग रिलेशन हुने र तत्कालै छुट्ने गरेकाले पनि रोनाल्डोका विषयमा आशंका गर्ने गरिएको थियो । पोर्चुगिच मिडियाहरुलाई मान्ने हो भने रोनाल्डो आफ्ना एजेन्ट जर्जकी छोरी मारिसासँग अफेयरमा छन् । यो हट जोडीको केही तस्वीर सोशल मिडियामा सार्वजनिक नभएको पनि होइन । स्मरण रहोस्, जर्जले आफ्नी लङ्ग टाईम गर्लफ्रेण्ड सान्द्रासँग यसै साल विवाह गरेका थिए । विवाह पहिले नै उनीहरुको एक छोरा र एक छोरी थिए । यसअघि मारिसासँगको अफेयरका सम्बन्धमा सोधिएको प्रश्नमा रोनाल्डोले भनेका थिए, ‘कोही छ, जसले मेरो दिलमा राज गरिरहेको छ । म उसको नाम भन्न सक्दिनँ ।’ रोनाल्डो र उनकी प्रेमिका इरिना शायकबीच गत जनवरीमा ब्रेकअप भएको थियो । रोनाल्डोले अर्कै कुनै युवतीलाई प्राईभेट मेसेज गर्दै गरेको भेटेपछि यी दुई एकअर्काबाट टाढिएका थिए, भनिन्छ । तर यकिन कारण अहिलेसम्म सार्वजनिक भएको छैन । यिनीहरु सन २०१४ को डिसेम्बरयता सँगै देखिएका छैनन् । इरिनासँग ब्रेकअप भएपछि रोनाल्डोको नाम तीन युवतीसँग जोडिईसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending