Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

सिंहदरबारमा तीन दल र मधेसी मोर्चाबीच निर्णायक वार्ता हुँदै

\"barta-660x330\"काठमाडौं । सत्तारुढ दलहरु एमाले , एमाओवादी , प्रमुख प्रतिपक्षि दल कांग्रेस र तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चाबीच सिंहदरबारमा निर्णायक वार्ता हुँदैछ । विगत ४ महिना देखी जारी मधेस आन्दोलन र करिव तीन महिना देखीको नाकाबन्दीका कारण मुलुकमा उत्पन्न असहज परिस्थितिको निकाश खोज्न सरकार र मधेसवादी दलहरुबीच विभिन्न चरणमा वार्ता हुँदै आए पनि आज निर्णायक वार्ता हुने बताइरहेका छन् । संविधान संशोधन र राजनैतिक सहमतिको आधारमा निकाश खोज्न सरकार , प्रमुख प्रतिपक्षि दल र आन्दोलनरत पक्षको विचमा शुक्रबार विहानै देखी दलहरु छलफलमा जुटेका छन् भने अपरान्ह १ बजे सिंहदरबारमा निर्णायक वार्ताको तयारी गरेका छन् । सकेसम्म आजै निष्कर्षमा पुग्ने भनिएको आज वार्तालाई फलदायि बनाउनको लागि दलहरु द्धिपक्षिय र बहुपक्षिय छलफलमा जुटेका छन् । मधेसवादी दलहरु परामर्शका लागि दिल्ली गएर बुधबार राती फर्किएपछि दलहरुबीचको वार्ताले गति लिएको हो । मधेसवादी दलहरु दिल्ली भ्रमणबाट फर्किएपछि पछिल्लो चरणमा संवाद र वार्तबाटै निकाश निकाल्ने कुरामा लचिलो देखिएका छन् । मोर्चाका नेताहरुले दिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजितकुमार डोभल, विदेश सचिव एस जयशंकरलगायतका भारतीय उच्च अधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि वार्ता गरेका थिए। सरकारी अधिकारी तथा अन्य दलका नेताहरुले पनि मधेसी मोर्चाका नेताहरुलाई वार्तामै बसेर समाधान खोज्न सुझाव दिएका थिए । तसर्थ आज हुने भनिएको निर्णयक वार्तालाई सबैतिरबाट चासोका साथ हेरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy