Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

सेक्सबारे अनौठो तथ्य सार्वजनिक : सबै भन्दा लामो समय सेक्स क्रिडा गर्ने देश कुन हो ?

\"photodune-5586054-closeup-of-couple-having-sex-s-750\" एजेन्सी । यौन मानव जीवनको महत्वपूर्ण पक्ष हो । यौन बीना सभ्यताको बिकास असम्भव छ । अनुसंधानकर्ताहरु बेला बेलामा यौनका विषयमा अनुसन्धान गरी नयाँ नयाँ तथ्यहरु सार्वजनिक गरिरहेका छन् । विभिन्न अध्ययन तथा अनुसन्धान भएका छन् । यौन सम्वन्धी अध्ययन गरेर विभिन्न पुस्तकहरु समेत प्रकाशन हुँदै आएको छ ।   यसै बीच ‘द पेन्गुइन एटलास आफ ह्युमन सेक्सुअल बिहावियोर’ नामक पूस्तकले विश्वका विभिन्न देशका मानिसका रोचक यौन व्यवहार तथा यौनसम्बन्धी रोचक तथ्य समावेश गरी सार्वजनिक गरेका छन् । ति अनौठा तथ्यहरु निम्नानुसार छन् : विश्वमा हरेक दिन १२ करोड पटक सेक्स गरिन्छ, यसको अर्थ यो धर्तीमा दिनहुँ २४ करोड जना मानिसले सेक्स गर्ने गर्छन् । सबैभन्दा लामो समयसम्म सेक्स क्रिडा गर्नेमा ब्राजिलका मानिस छन् । ब्राजिलियनहरुले एक पटकको सेक्समा औषतमा ३० मिनेट समय बिताउँछन् । दोश्रोमा २८ मिनेट सहित अमेरिकीहरु छन्, तेश्रोमा २३ मिनेट सहित क्यानडाली छन् भने चौथोमा २१ मिनेट सहित बेलायती परेका छन् । विश्वमा सबैभन्दा छिटो वा छोटो समय सेक्स गर्नेमा थाइल्याण्डका नागरिक पर्छन् । थाइहरुले एकपटकमा औषतमा १० मिनेटमात्र सेक्स गर्छन् । सेक्समा धेरैबेर टिक्न नसक्नेमा रसियनहरु दोश्रो स्थानमा पर्छन् । रसियनहरुले एकपटकको सेक्समा १२ मिनेट मात्र बिताउन सक्छन् । \"bodati-650x358-750\" विश्वमा सेक्सको मामिलामा सबैभन्दा सक्रिय मानिसमा रुसी, अमेरिकी तथा फ्रान्सेली छन् । उनीहरुले वर्षमा औषतमा १ सय ३० पटक सेक्स गर्ने गरेका छन् । त्यस्तै विश्वमा सबैभन्दा कम सेक्स गर्नेमा हंगकंगका मानिस परेका छन् । हंगकंगका मानिसले वर्षमा औषतमा ५० पटकमात्र सेक्स गर्छन् । विश्वमा सबैभन्दा बढी कण्डम प्रयोग गर्नेहरुमा थाइल्याण्डका मानिस पर्छन् । सयमा ८२ जना थाइ मानिसले सेक्सका बेला कण्डम प्रयोग गर्ने गरेका छन् । अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन तथा दक्षिणी अफ्रिका विश्वमा महिलामाथि सबैभन्दा बढी बलत्कार हुने देशहरु हुन् । जहाँ हरेक १०( हजार महिलामा ४ जना महिला बलत्कारमा परेका हुन्छन् । विश्वमा ६० प्रतिशत विवाह मागी विवाह हुने गरेको छ । जर्मनी र बेलायतका ७० प्रतिशत युवतीहरुले बिहे नगर्दै सेक्सको अनुभव लिइसकेका हुन्छन् भने एसियाली युवतीहरुमा बिहे नगर्दै सेक्सको अनुभव लिने सयमा १० जनामात्र छन् । मध्य अफ्रिका र चेक रिपब्लिकका मानिसहरु कम उमेरमा सेक्सको अनुभव गर्ने मामिलामा अग्र स्थानमा छन् । ती देशमा औषतमा १५ वर्षको उमेरमा किशोर किशोरीले सेक्सको स्वाद चाखिसकेका हुन्छन् ।   विश्वमा सबैभन्दा बढी सम्बन्ध विच्छेदको दर भएका देश अमेरिका र अस्ट्रेलिया हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: