Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

कम्प्यूटर ह्याकर थिए मार्क जुकरबर्ग

\"Markएजेन्सी । फेसबुकका मालिक मार्क जुकरबर्ग अहिले विश्वका सबैभन्दा धनी युवाहरुको अग्रपंक्तिमा पर्छन् । उनले भर्खरै मुस्लिम समुदायको पक्षमा आफू रहेको धारणा सार्वजनिक गरेका छन् । उनको प्रख्याती चुलिदो छ । तर उनीसँग सम्बन्धित तथ्यहरु पनि बाहिर आउन थालेका छन् । आज उनले फेसबुकमार्फत संसारभर नाम मात्र कमाएनन्, विश्वमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि पर्न सफल भए । सामान्य दन्त चिकित्सकका छोरा जुकरबर्ग सानै देखि कम्प्युटरबारे निकै चासो दिन्थे । उनी स्कुलमा पढ्दा नै उनको वुवाले उनलाई कम्प्युटर ल्याइ दिएका थिए । उनको एउटा क्लिनिक थियो । तर, जुकरबर्गले स्कुलमा राम्रो पर्फमेन्स भने गर्न सकेनन् । स्कुलमा राम्रो गर्न नसकेपछि उनका बुबाले जुकरबर्गलाई कम्प्युटरबारे ज्ञान दिन थाले । उनीहरुको क्लिनिक मै एउटा कम्प्यूटर थियो । जुकरबर्ग स्कुल जान छाडेर त्यही कम्प्युटर चलाएर बस्थे । जुकरबर्गका बुबाले त्यही कम्प्युटरमा जुकरबर्गलाई काम दिने सोच बनाए । त्यसपछि उनलाई ‘नेटवर्किङ’बारे सिकाउन थाले । बाबुछोराले घर र हस्पिटलको कम्प्युटरबीच ‘नेटवर्किङ’ गर्न सफल पनि भए । त्यति नै बेला जुकरबर्गले कम्प्युटर ‘प्रोगामिङ’बारे सिके । थप ज्ञानका लागि उनका बाबुले शिक्षकलाई घरमै आउने प्रबन्ध पनि मिलाइदिए । त्यसपछि जुकरबर्गले ‘ह्याकिङ’ चासो दिन थाले । उनको ‘ह्याकिङ’ दक्षता देखेर माइक्रोसफ्टले उनलाई जागिरको प्रस्ताव गरेको थियो । तर, जुकरबर्गले त्यसलाई अस्वीकार गरिदिए । फेसबुक स्थापना गर्दासम्म जुकरबर्गलाई लाखौँ पैसा तिर्न माइक्रोसफ्टले ११ पटकसम्म ‘अफर’ गरेको थियो । तर, जुकरबर्गले सधैँ अस्वीकार गर्दै आए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies