काठमाडौँ । चुरे भावर राष्ट्रिय एकता पार्टीले देशको वर्तमान समस्याले जनताको जीवनयापनमा नै ठूलो सङ्कट आएको भन्दै विगतमा भएको सम्झौतालाई सम्बोधन गरी जटिल समस्याको समाधान गर्न सरकारसँग माग गरेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीले देशको सङ्कट समाधान गर्न सरकारले कूटनीतिक चातुर्यता देखाउन नसकेको भन्दै मधेस आन्दोलनका कारण देश जर्जर अवस्थामा पुगेको बताएको हो ।
पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले सरकारको गतिविधिले देशको अहिलेको सङ्कट समाधान हुन नसक्ने भन्दै मधेसी मोर्चाको आन्दोलन ठीक नभएको बताए ।
उनले सरकारले आफूहरुसँग गरेको नौबुँदे, सातबुँदे र तीनबुँदे सम्झौता लागू गर्न माग गर्दै सरकारले हाम्रो मागलाई बेवास्ता गरेमा चुरे भावर प्रदेश ठप्प पार्ने चेतावनी दिए।
पार्टीका सहअध्यक्ष कृष्णगोपाल श्रेष्ठले देश विषम परिस्थितिमा गुज्रिरहेको र नाकाबन्दीले मुलुक तहसनहस भएको भन्दै यसले कसैलाई पनि फाइदा नहुने बताए ।
सो पार्टीका वरिष्ठ नेता चन्द्रप्रकाश खनालले पथलैयादेखि बर्दिवाससम्मको क्षेत्रलाई चुरे भावर प्रदेश घोषणा गर्न माग गर्दै यो माग पूरा नभए कडा सङ्घर्ष गर्ने जानकारी दिए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: