Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

मौरै त्रिपुराकोट मोटरबाटोको स्थलगत अनुगमनको लागि एमाले शभासद बुढा डोल्पामा

डोल्पा । जुम्ला र डोल्पाको सिमानामा पर्ने मौरै लेक देखि त्रिपुराकोट सम्मको मोटरबाटो अनुगमनकोलागि नेकपा एमाले डोल्पाका शभासद् धन बहादुर बुढा गृह जिल्ला डोल्पा पुगेका छन् । त्रिपुराकोटमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै बुढाले मौरे देखि त्रिपुराकोट सम्मको मोटरबाटोको स्थलगत भ्रमण संगै गाँउ गाँउमा रहेका कार्यकर्ता भेटघाटगर्ने तथा तिनिहरुको बास्ताबिक समस्या बुझने बताएका हुन । डोल्पामा अहिले सम्म सडक सुबिधा पुग्न नसकेको यहाँ जनवीवन ज्यादै कष्टकर रहेकाले एकबर्ष भित्र राष्ट्रिय सडक संञ्जालको सुबिधा पु¥याउन मौरै देखि त्रिपुराकोट सम्मको अनुगमनपछि मोटरबाटोको निर्माण कार्यको लागि आवश्यक रकम बिनियोजन का लागि केन्द्रसमा पहल गर्ने समेत उनले बताए । जाजरकोट डोल्पा सडक खण्डको निर्माण कार्य पनि तिब्र गतिमा भईरहेकाले सम्भबत दुइ देखि तिन बर्ष भित्रै डोल्पा सडक पुग्नु पर्ने उनले बताए । जाजरकोट डोल्पा मोटरबाटो भन्दा पनि अगाडि डोल्पामा यातायात सुबिधा बिस्तारको लागि मौरे त्रिपुराकोट मोटरबाटोको निर्माण कार्य अगाडि बडाएको एकबर्ष भित्र डोल्पामा सडक यातायात सुबिधा पुग्ने देखिएकाले यसमा सरकार समेत गम्भिर हुन आग्रह समेत बुढाले गरे । डोल्पाको चाँैरीकोट गा बि स सम्म मौरै त्रिपुराकोटको सडक पुगि सकेकाले त्यहाँबाट करीब दश किलोमिटर मात्र चट्टान भएको र बाँकि सबै कमसल माटो युक्त जमिन भएकाले सरकाले आवाश्यक बजेट बिनियोजन गरे एक बर्षभित्रै डोल्पामा सडक पु¥याउन सकिने स्थानिय बुद्धिजिवि हेमराज हमालले बताए  । डोल्पालीको जीवनशैला यातायात नपुग्दा एकदमै दयनिय भएकाले छिटो डोल्पा सम्म सडक बिस्तारभए शिक्षा,स्वास्थ्य,दैनिक उपभोग्य बस्तुहरुको समेत सहजहुने भएकाले सरकारलाई सडक बिस्तारको लागि उचित बजेट बिनियोजनको लागि सरकारलाई आग्रह समेत उनले गरे । सभासद् बुढाले सभासद् कोषको एक करोड सत्तरी लाख रकम बिनियोजनको लागि डोल्पाली हरुबाट आवाश्यक समस्या बुझ्ने र त्यसै अनुसार बजेट बिनियोजन गर्ने नेकपा एमाले डोल्पाले जनाएको छ । सभासद् कोषको रकम बिशेष गरेर शिक्षा क्षेत्रमा बिनियोजन गर्ने समेत बुढाले बताए । बिकासका पुर्वाधारहरु मध्ये मुख्य पुर्वाधारको रुपमा यातायात रहेकाले डोल्पामा यसको बिकासको लागि एकल रुपमा सम्भब नरहेकाले डोल्पाका सबै राजनितिक दल,सरोकारवालापक्ष,पत्रकारहरु तथा सम्पुण पक्ष लाग्नुपर्ने उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy