Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

यी हुन हलिउडका उत्कृष्ट १० नायिका

\"haliwoodएजेन्सी । नयाँ बर्ष नजिकिँदै जाँदा हलिउड चलचित्र उद्योगमा पनि यो वर्ष कुन नायिका कति चर्चित भए भनेर समिक्षा हुन थालेको छ । यस वर्ष चर्चामा रहेका नायिक मध्ये एन्जेलिन जोली रहेकी छिन् । चलचित्र उद्योगमा लागेपछि उनले ओस्कार लगायतका निकै चर्चित पुरस्कारहरू प्राप्त गरिसकेकी छिन्। सन् १९७५ मा लस एन्जेलसमा जन्मेकी यी नायिका आफ्नो चलचित्र मिस्टर एन्ड मिसेस स्मिथ वान्डटड सल्टु, मेलफिसेन् लगायतका चलचित्रबाट चर्चामा आएकी हुन् । चलचित्र उद्योगमा लाग्नुका साथै सामाजिक काममा रहेको उनको सक्रियताले गर्दा नायिका जोलीलाई चर्चाको शिखरमा पुर्यानएको छ। दक्षिण अफ्रिकी नायिका चार्लिज थेरोन निर्माता एवं मोडेल पनि हुन्। एकेडेमी अवार्ड जित्ने उनी पहिलो अफ्रिकी नायिका हुन्। चलचित्रमा हुने उनको बेजोड प्रस्तुतिका कारण उनी दोस्रो स्थानमा पुगेकी छन्। उनका चर्चित चलचित्रहरूमा ‘द डेभिल्स एड्भोकेटु, ‘द साइडर हाउस रुल्सु, माइटी जो योङ आदि रहेका छन्। सन् १९६७ मा अमेरिकामा जन्मेकी नायिका जुलिया रोबर्ट्स रोमान्टिक कमेडी चलचित्र प्रिटी वमनुको सफलताका साथमा चर्चामा आएकी हुन्। त्यसपछि उनले थुप्रै ब्लकबस्टर चलचित्रमा अभिनय गरेर एकेडेमी अवार्ड लगायतका पुस्कार हात पारिसकेकी छन् । उनको सशक्त अभिनय क्षमताका कारण उनी सबैभन्दा चर्चित हलिउड नायिकाको तेस्रो स्थानमा परेकी छन्। चर्चित नायिकाहरूको सूचीमा क्यामेरन डायज चौथो स्थानमा परेकी छन्। गोल्डेन ग्लोब अवार्डका साथमा उनले अन्य थुप्रै पुरस्कारहरू प्राप्त गरिसकेकी छन्। द मास्क माइ बेस्ट फ्रेन्ड्स वेडिङ ,दियर इज समथिङ अबाउट मेरी चार्लिज एन्जेलु द अदर वमन लगायतका चलचित्रमा उनले अभिनय गरिसकेकी छन्। उमेरले ४१ लगिसक्दा हलिउडमा आज पनि उनको चर्चा कम भएको छैन। त्यसैगरी पाँचौं नम्बरमा परेकी छन् नायिका स्कारलेट जोहनसन। उनी नायिकाका साथै मोडेल र गायिका भएका कारण पनि चर्चामा आएकी हुन्। प्लेबाई पत्रिकाकी सबैभन्दा सेक्सियस्ट सेलिब्रेटीका रूपमा पनि उनलाई चिनिन्छ। सन् १९८४ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी नायिकाले गोल्डेन ग्लोब अवार्ड र ब्याफ्टा अवार्डमा समेत उत्कृष्ट नायिकाको पुरस्कार पाइसकेकी छन्। सन् २०१५ का अन्य चर्चित नायिकाहरूमा युक्रेनकी मिला कुनिस, जेनिफर एनिस्टन, इम्मा स्टोन, जेसिका अल्बा र म्यारियन कोटीलार्ड क्रमशः छैटौं, सातौं, आठौं, नवौं र दसौं स्थानमा परेका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies