Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

\"tomato\"दाङ । यहाँका दुई युवाले जग्गा भाडामा लिएर व्यावसायीक गोलभेँडा खेती गरेर लाखौंको आम्दानी गर्ने गरेका छन् । जिल्लाको लमही–२ सिसहनियाका श्रीधर पुन र टिकुलीगढका श्रीधर वलीले व्यावसायिक तरकारी खेती गरेका हुन । विदेशबाट आयात हुने गोलभेँडालाई थोरै भएपनि कम गर्ने लक्ष्यका साथ खेती गरिएको पुनले बताए वार्षिक ५० लाखदेखि रु एक करोडको गोलभेँडा आम्दानी गर्ने लक्ष्य राखीएको छ । दैनिक सात जना मानिस खेतबारीमै हुन्छन् । कामको चाप हेरेर मानिस थपघट भइरहन्छन् । लमही नगरपालिका–६ मजगाउँ पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको साढे चार बिघाह जमिनमा गोलभेँडा र करेलाको व्यावसायिक खेती गरिएको छ । साढे तीन बिघाहमा गोलभेँडा र एक बिघाहमा करेलाको खेती गरिएको हो । एक बिघाहको रु ३५ हजारको दरले जग्गा भाडामा लिइएको छ । गोलभेँडा खेतीमा वार्षिक रु २० लाख लाग्ने अनुमान छ । ‘ज्यामीको मात्रै रु पाँच लाखदेखि रु सात लाख दिनुपर्छ, औषधिको रु चार लाखदेखि रु पाँच लाख लाग्छ, बाँसको रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म, रु एक लाखदेखि रु डेढ लाख डोरीमै लाग्छ,’ पुनले भने, ‘खेती गर्न न सरकारी न त एनजिएओको सहयोग लिएका छौँ, सबै व्यक्तिगत लगानीमा गरिएको हो । ’ स्वदेशमै केही गनुपर्छ भनेर कृषि खेतीमा लागेको उनको भनाइ छ । एउटै बोटमा १० देखि २० किलोसम्म फल्ने उनले बताए । एक बिघाहमा गरिएको करेला खेती दोस्रो चरणमा प्रवेश गर्दै छ । यस वर्ष पहिलो चरणमा आठ टन करेला बिक्री भएको पुनको भनाइ छ । उत्पादन गरेको गोलभेँडा र करेला लमही, घोराही, तुलसिपुरको बजारमा पु¥याउनै मुस्किल भएको उनी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies