Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank

सरकारमा गएकोमा किन पछुताए उपप्रधानमन्त्री केसी ?

\"chitraपर्वत । उपप्रधान मन्त्री चित्रबहादुर केसीले सरकारमा सहभागी भएकोमा अहिले पछुतो लागेको बताएका छन्।

उपप्रधान तथा सहकारी एवम् गरीबी निवारणमन्त्री समेत रहेका उनले प्रधानमन्त्रीबाट एउटै पार्टीको सरकार भएजसरी काम गरेको र महंगी, कालोबजारी नियन्त्रण लगायत जनताका आधारभुत आवश्यकतालाई ध्यान दिने काममा नलागेका कारण सरकारमा गएकोमा पछुतो लागेको बताएका हुन् ।

नयाँ संविधानको प्रचार अभियान अन्तर्गत जिविस पर्वतले सोमबार आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले भने ‘प्रमुख तीन दल मिलेर नै सरकार बनाउनुस् भन्यौ तर उहाँहरु मान्नुभएन र हामी फालिएको खान पुग्यौ, मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण भएको महंगी, कालोबजारी नियन्त्रण गर्न नसक्नु र प्रधानमन्त्रीले एकलौटी गर्दा पछुताउनु परेको छ ।’

उनले आफु राजधानी छाडेपछि प्रधानमन्त्रीले बिना छलफल मन्त्रिपरिषद बिस्तार गरेकोमा पनि आपत्ति जनाए ।

उनले जनप्रतिनिधिबाट प्राप्त गरेको नयाँ संविधानका कारण जनताले नाकाबन्दीको सजाय पाएको भन्दै सरकारको मुख्य काम नै अहिले कालोबजारी र महंगी नियन्त्रण भएको बताए । उनले राष्ट्रियतालाई छाडेर विदेशीले भनेअनुसार सम्झौता गर्नै नहुने धारणा राखे । ुबाह्यशक्तिले भनेको मान्दै जाने हो भने कालान्तरमा नेपाल सिक्किम बन्छ, बन्छु केसीले भने ।

उनले आफुले सत्यकुरा बोल्दा मन्त्रीपद धरापमा पर्ने चेतावनी आएको पनि खुलासा गरे ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE