Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

विश्वका सात देश, जहाँ अनौठो गरि मनाउछन् नयाँ वर्ष (फोटो सहित)

एजेन्सी । भर्खरै नयाँ वर्ष २०१६ को शुरुवात भएको छ । हामी नेपालीहरु प्राय नयाँ वर्षमा परिवार साथीसंगीसँग घुमफिर गर्ने मिठोमसिनो खाने, सिनेमा हेर्ने गरेर मनाउँछौं । तर दुनियाँमा नयाँ वर्षलाई मनाउँने विभिन्न तरिका हुने गर्दछ । आ–आफ्नो सामाजिक अवस्थिति अनुसार मानिसले नयाँवर्षलाई भिभिन्न तरिकाले मनाउने गर्दछन् । सन् २०१६ लाई संसारका मानिसहरुले विभिन्न तरिकाले स्वागत गरे । विलकुल फरक ढंगले नयाँ वर्ष मनाइने दुनियाँका ८ देशका अजिवको ‘न्यू इएर सेलेब्रेसन’ यस प्रकार रहेकोछ । जापान \"japan-750\" जापानमा नयाँ वर्ष मनाउँन नूडल्स खाने गर्छन् । उनीहरु डिसेम्बरको साँझ नूडल्स खान्छन् । उनीहरु यसलाई टोशीकोशीसोबा भन्छन् । जसको अर्थ हुन्छ पुरानो वर्ष वित्न लाग्दा खाने नूडल्स। साथै मध्य रातमा १ सय ८ पटक बजाइने बौद्ध मन्दिरहरुको घण्टीलाई पनि मानिसहरु सुन्ने गर्छन्। भेनेजुएलाः \"veneguyala-750\" भेनेजुएलामा वर्षको अन्तिम दिन मानिसहरु आफ्नो घरको नजिक सुटकेस राख्ने गर्छन्। यसो गर्दा नयाँ वर्षमा यात्रा गर्ने मौका प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । कोलोम्बियाः \"kolambiya-750\" कोलोम्बियामा मानिसहरु एउटा सानो गुडिया बनाएर उक्त गुडियालाई परिवारका सदस्यका पुराना लुगा पहिराउने गर्छन् । यस गुडियालाई ‘मिस्टर ओल्ड इयर’ भन्ने गर्छन्। राती १२ बजे यस गुडियालाई जलाइन्छ। उक्त गुडियाले आफ्ना साथ नराम्रो याद लाने विश्वास मानिसहरुको रहेको छ। ग्रीसः \"grece-750\" ग्रीसमा बच्चाहरु आफ्नो पुरानो जुत्ता जलाउने गर्छन्। उनीहरुको विश्वास रहेको छ की भगवान खुसी भएर नयाँ वर्षको रात नयाँ उपहारहरु उनीहरुलाई प्राप्त हुनेछ । चीनः \"Estilo-coreano-2015-verano-sandalias-de-cuero-de-la-mujer-sexy-rhinestone-tachonado-zapatos-de-la-750\" चिनमा मानिसहरु नयाँ वर्षको दिन नयाँ चप्पल लगाउने गर्छन् । नयाँ चप्पललाई भने ३१ डिसेम्बर भन्दा पहिला नै किनी राखेका हुन्छन् । दक्षिण अफ्रिकाः \"africa-750\" यस देशमा नयाँ वर्षको दिन झ्यालबाट पुरानो सामान फ्याक्ने चलन छ। नयाँ वर्षमा घरमा सकारात्मक उर्जा प्राप्त हुने र पुरानो सामान फ्याकेपछि नयाँ सामानले राम्रो सुरुवात हुने जनविश्वास रहि आएको छ । पेरुः \"peru-750\" हामीलाई सुन्दा एकदमै अचम्म लाग्न सक्छ । उनीहरु पुरानो लुगा, कागज, काठबाट बनाएको गुडियाहरु जलाउने गर्छन् । उनीहरुको विश्वास रहेको छ की पुरानो गुडिया जलाए नष्ट पार्नाले नकारात्मक सोच नष्ट हुने छ । स्पेनः \"spin-750\" स्पेनमा राती १२ बज्नु भन्दा ठीक १२ सेकेन्ड अघि प्रत्येक सेकेन्डमा एक एक अंगुर निल्ने गर्छन्। १२ सेकेन्डमा १२ अंगुर निलेपछि वर्षभरी भाग्यशाली भइन्छ भन्ने विश्वास त्यहाँ रहेको छ । एजेन्सीको सहयोगमा 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: