Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

अब विश्वका कुनैपनि पुस्तक गुगलमा उपलब्ध हुने

\"151016145610_google_books_624x351_getty_nocredit-750\" एजेन्सी । बीबीसीका अनुसार अब विश्वका कुनैपनि किताब गुगलमा पढ्न पाइने भएको छ । समाचारमा बताइए अनुसार गुगल बुक्समा कुनैपनि किताव प्रकाशित समेत गर्न सकिने छ । गुगलले करिब दस वर्ष लामो कानुनी लडाईं लडेर केही हप्ता अघि मात्रै यो अनुमति प्राप्त गरेको हो । अब विश्वका जुनसुकै लेखकका किताव गुगलमा पढ्न र गुगलबाटै खरिद गर्न पाउने भएको छ । बीबीसीका अनुसार गुगलले लाइब्रेरी प्रोजेक्टका लागि कितावहरु स्क्यान गरिरहेको छ । केही दिन पछि नै यो सुविधा उपलब्ध हुने जनाएको छ । अदालतको फैसला अनुसार कुनैपनि किताब अब गुगलमा राख्न सकिने भएको छ । तर यसका लागि लेखकसँग प्रतिलिपी अधिकार भने सुरक्षित हुनेछ । गूगलले विभिन्न अलग अलग किताबहरु इन्टरनेटमा देखाउने छ । तपाईलाई मन परेको किताब गुगलबाट तपाईले खरिद गर्न सक्नुहुनेछ । दस वर्ष पहिले लेखकहरुको एउटा समूहले गुगलले गर्न लागेको सो कार्यलाई रोक्ने कोशिस गरेका थिए । लेखकहरुले प्रतिलिपी अधिकारको विषयमा कुरा उठाई सो कार्य गर्नबाट गुगललाई रोकेको थियो । वर्षौपछि अदालतले गुगलको पक्षमा फैसला गरेको छ । यो फैसलापछि अब मानिसहरुले त्यस्ता किताबहरु पढ्न पाउनेछन् जो आजसम्म आम मानिसको पहूँच भन्दा पर रहेको थियो । आम मानिसले समेत आफ्नो किताब गुगल बुक्समा समावेश गर्न सकिने बताएको छ । त्यसका लागि लेखकले आफ्नो किताबको पीडीएफ फाइल बनाएर गुगललाई पठाउन सकिने समाचारमा बताइएको छ । साथै गुगलले लेखकहरुका साथ साथै उक्त किताब पढ्ने मानिसहरुको समेत जानकारी सुरक्षित राख्ने बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy