Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यसरी ब्रश नर्गनुस् खतरनाक हुन सक्छ !

\"USING-THE-WRONG-BRUSHING-TECHNIQ-750\" काठमाडौं । सामान्यत हामी ब्रश गर्दा तुरुन्तै कुल्ला गरेर पानी फ्याँक्छौ, तर दन्त विशेषज्ञहरु त्यसो गर्नु नहुने बताउँछन् । यसो गर्नाले टूथपेस्टमा भएको फ्लोराइड तत्व जुन दाँतको लागि उपयोगी छ त्यो फँकिने गर्दछ । विज्ञहरुका अनुसार तुरुन्तै कुल्ला नगर्ने र ब्रश गरिसकेपछि मुखमा बचेको टुथपेष्टलाई थुक्नु पर्ने र केही समयपछि मात्रै पानीले कुल्ला गर्नु पर्ने सुझाव दिएका छन् । उठ्ने वित्तिकै तुरुन्त ब्रश गर्नु पर्ने र नगर्दा रातभर जम्मा भइरहेको कीटाणुले हाम्रो दाँतमा क्षति पु¥याउने डक्टरहरुले बताएका छन् । धेरै कडा ब्रश प्रयोग नगर्न विज्ञहरुले सुझाब दिएका छन् । खानको रुपमा धेरै मसलेदार खानेकुरा नखान राम्रो हुने बताएका छन् । मसलेदार खानेकुरालाई दाँतलाई हानी गर्ने विज्ञहरुको सुझाव छ । कहिले काँही कुनै कडा विर्को निकाल्न दाँतको प्रयोग हुने गर्दछ । यो तरिका निकै नै नराम्रो हो । यो सँगसँगै चिप्स जस्ता प्याकेटहरु खोल्न पनि नहुने विज्ञहरुले बताएका छन् । \"670px-Open-a-Bottle-with-No-Bottle-Opener-Step-1-750\" हार्ड ड्रिंक्स, सफ्ट ड्रिंक्स जस्ता पदार्थहरु सिधै दाँतमा ठोकिदा पनि दाँतलाई हानी पुग्ने गर्दछ । दाँतलाई हानी नपु¥याउन विज्ञहरु शुगर फ्रि चुइगम खाने गर्नाले दाँतमा ड्रिंक्सको कारण जम्मा हुने एसिडको असर कम हुने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: