Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

एक महिने विद्युत् बचाअाैँ अभियान सुरु

भक्तपुर । नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रले आजदेखि विद्युत्भार कटौती गर्न एक महिने विद्युत् बचाअाैँ अभियान सुरु गरेको छ ।\"nepal-bidhut-pradhikaran\" उपभोक्तालाई जनचेतना अभिवृद्धि गर्ने र विद्युत्को कम प्रयोग गरी विद्युत् बचाउँदै विद्युत्भार कम गर्न सघाउ पु¥याउने उद्देश्यले एक महिने अभियान सुरु गरिएको हो । अभियानअन्तर्गत प्राधिकरणका कर्मचारीले महसुल तिर्न आउने ग्राहकलाई खपत कम गरी विद्युत् बचाउन अभिप्रेरित गर्ने र पर्चा दिने कार्य सुरु गरेको केन्द्रका प्रमुख विक्रम अमात्यले बताए । लाइन आउनु अगाडि नै इन्भटर बन्द गर्ने र लाइन आएको आधा घण्टापछि मात्रै चालु गर्न सुझाउँदै कर्मचारीले लोडसेडिङपछि लाइन आउनु अगाडि नै हिटर, वाटर पम्प, राइस कुकर, फ्रिज, आइरन, एयर कन्डिसन, रुम हिटर, सोलार चार्जर जस्ता विद्युतीय सामाग्री बन्द गर्न अनुरोध गरेका छन् । त्यसैगरी बढी विद्युत् खपत हुने सामाग्री एकै पटक नचलाउन आग्रह गरेका छन् भने विद्युत् खपत कम गर्ने बत्तीको प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेका छन् । उपभोक्ताले विद्युत् बचाउन सके विद्युत्भार कम हुने र अतिरिक्त समयमा ट्रान्समिटर पड्केर, फुयूज गएर हुने विद्युत् कटौती समेत कम हुने प्रमुख अमात्यले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending