Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

संकट समाधान गर्न राष्ट्रिय एकताको संकल्प गरौँ : प्रचण्ड

काठमाडौं । राजधानीको शान्ति बाटिकामा आयोजित १८ औं भूकम्प सुरक्षा दिवस तथा राष्ट्रिय पुनर्निर्माण महा–अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै एकिकृत नेकपा माओबादि अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता कायम गरेर मात्र वर्तमान संकटको समाना गर्न सकिने बताए । अध्यक्ष प्रचण्डले भने, ‘भूकम्प आएपछि प्रतिपक्षको हैसियतले राष्ट्रिय एकता कायम गर्न पहलकदमी लियौं । संकट समाधानको निम्ति राष्ट्रिय एकताको पहलको लागि हामीले संकल्प गर्रौ । यदि हामीले त्यो पहल नगरेको भए यो स्थितिमा हुने थिएनौं ।’ \"bhukampa_pro-640\" अध्यक्ष प्रचण्डले भने ‘ बैशाख १२ गतेको भूकम्पले तरंग र स्तब्दता ल्यायो । हामीले नयाँ निर्माणको सङ्कल्प गर्नुपर्छ भनेका थियौं । भूकम्पको बेला प्रधानमन्त्री बाहिर भएको बताउदै छिमेकी र मित्र राष्ट्रहरुले सहयोग गर्न उत्सुक्ता देखाएका स्मरण गदै प्रचण्डले भने १९९० सालमा भन्दा हामी ज्ञान र विज्ञानको दृष्टिले निकै अगाडि छौं । गम्भीरताका साथ पुनर्निर्माणलाई नवनिर्माणमा लाग्नुपर्दछ ।’ प्रचण्डले भूकम्पको राहतमा नमिठा र लज्जास्पद कुरा पनि सुन्नमा आएको बताउँदै भूकम्प पीडितको निम्ति आएको राहतमाथि भ्रष्टाचार, कालाबजारी भएको प्रति दुःख व्यक्त गरे । उनले समग्र रुपमा पुनर्निर्माण अभियानमा सरकारलाई सहयोग गर्न पार्टी पूर्ण प्रतिवद्ध भएको जानकारी गराँउदै भने ‘जनतालाई हामी पहलकर्ता र निर्माणकर्ता हौ भन्ने महसुश गराएर मात्र यो अभियान सफलतामा पु¥याउन सकिन्छ ।” प्रचण्डले गुणस्तरमा कुनै पनि हालतमा सम्झौता नगरियोस् भन्दै नाकाबन्दीले पुनर्निर्माणमा सामान अभावमा समस्या उत्पन्न भएको र यो स्थितिलाई विदेशी मित्रहरुले ध्यान  दिने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies