Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

के तपाईको फेसबुक सुरक्षित छ ? सुरक्षाकालागि अपनाउनुस् यी पाँच तरिका

\"scriptogram-e1410452195504-620x264-750\" एजेन्सी । फेसबुक यस्तो सामाजिक सञ्जाल बनेको छ जहाँ नजोडी आजको मानिस अब अधुरो मानिस हुने भएको छ । तर त्यही फेसबुकको सही सुरक्षा गर्न सकिएन भने चरित्र हत्या गर्ने देखि जीवननै बर्वात पार्नेसम्मका घटनाहरु हुने गरेको हामीले सुनेका छौं । फेसबुकमै त्यस्ता अप्सनहरु हुन्छन् जस्लाई हामीले सही तरिकाले प्रयोग गरौं भने हामी सुरक्षित हुन सक्छौं । तपाईले निम्न पाँच तरिका अपनाउनु भयो भने आफ्नो फेसबुकलाई सदा सुरक्षित राख्न सक्नुहुन्छ । १. सबैभन्दा पहिला फेसबुकको अलआउट गर्ने ठाउँमा गएर See More Settings मा क्लिक गर्नुहोस् । तपाईले त्यहाँ Privacy Settings and Tools भन्ने अप्सन देख्न सक्नुहुन्छ । यसको सेटिङलाई परिवर्तन गरि तपाई आफ्नो प्रोफाइललाई सुरक्षित राख्ने अप्सनहरु देख्न सक्नु हुनेछ । त्यसका लागि तपाईले  Who can see my future posts मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईले   Only Me मा क्लिक गर्नुहोस् । २. त्यसपछि तपाईले राखेको हरेक सामाग्रीलाई तपाईले जे चाहानु भएको त्यहि गर्न सक्नु हुन्छ । तपाईले पोस्ट गर्नु भएको समाग्री साथीले मात्रै हेर्न मिल्ने की आम मानिसले हेर्न मिल्ने की ? सबै तपाईले मिलाउन सक्नुहुन्छ । यदि तपाई साथीलाई मात्रै देखाउन चाहानुहुन्छ Friends मा क्लिक गर्नुहोस् तथा सबैजनालाई देखाउन चाहानुहुन्छ भने Everybody Friends मा क्लिक गर्नुहोस् । ३. हामी कहिले काँही साइबर वा कतै बसेर फेसबुक हेर्छौ अनि लगआउट गर्न विर्सन्छौं त्यस्तो अवस्थामा दुरुपयोगको अधिक सम्भावना हुन्छ । त्यसका लागि हामीले फेसबसको सेटिङमा end activity भन्ने अप्सनमा क्लिक गरिराख्यौं भने यो समस्या समधान हुनेछ । ४. त्यस्तै फेसबुकमा अर्को समस्या भनेको हाम्रो फेसबुकमा अरु कसैले पासवर्ड पत्ता लगाउने विभिन्न तरिका प्रयोग गरेर दुरुपयोग गर्ने । यसको लागि तपाईले फेसबुक सेटिङमा केही अप्सन मात्र मिलाउनु भयो भने तपाईको इमेलमा म्यासेज आउछ र तपाईको फेसबुक ह्याक हुन वा दुरुपयोग हुनबाट बच्छ । त्यसका लागि तपाई Settings मा जानुहोस् त्यसपछि Security Settings मा गएर Login Alerts  मा गई बैकल्पिक अप्सनमा कुनै Email address र get notification मा क्लिक गर्नुहोस् । ताकी तपाईको फेसबुक कसैले चोरी गर्ने प्रयास नगरोस् । ५. त्यस्तै तपाईको फेसबुक सुरक्षित गर्नका लागि तपाईले सिक्युरिटी कोड सधैं एक्टिव राख्नुपर्छ । Settings > Security Settings > Code Generator माथिका यी प्रकृयाहरु अपनाएर तपाईले आफ्नो फेसबुकको सुरक्षा गर्न सक्नुहन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE