Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

महामन्त्रीमा चुनाव लड्ने गगनको तयारी

काठमाडौंं । नेपाली काग्रेसका युवा तथा प्रभावशाली नेता गगन थापाले ’आगामी १३ औ महाधिवेशनमा आफू महामन्त्री पदमा उठ्न चाहेको बताए, तर आफु जस्तै कुनै सक्षम युवा अघि बढेमा वा आग्रह गरेमा म नै महामन्त्री हुनुपर्छ भनेर भन्दिन म अरुलाई सघाउन समेत तयार रहेका बताए । \"gagan\" प्रेस युनियनले अर्घाखाँचीको सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले भने, अब तीनै शीर्ष नेताले विश्राम लिने बेला भएको छ । युवा पुस्तालाई नेतृत्व दिनुपर्छ । थापाले अबको नेतृत्व युबा पुस्तामा आउन सके मात्र काग्रेस नयाँ ढंगबाट अगाडी बढ्न सक्ने बताए । थापाले भने, ’आगामी १३ औ महाधिवेशनमा सभापति तीन शीर्ष नेता आपसमा चुनाव लड्ने भन्दा पनि अभिभावकको जिम्मेबारी निर्बाह गरी युबा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ ।’ थापाले पार्टीको सबै निर्णयक तहमा पदाधीकारीको भूमिका रहने भएकाले सबै पदाधिकारीमा युवा आउनुपर्ने र पाटीको नेतृत्व सम्हाल्न आफू जस्ता युवा सक्षम समेत रहेको बताए । शुसिल कोइरालाको नेतृत्वमा संबिधान घोषणा जस्तो महत्वपूर्ण कार्य र पहिलो संबिधान सभाको निर्बाचनमा दोस्रो दलको रुपमा रहेका पाटी दोस्रो निर्बाचनमा पहिलो पाटी बनाउन सफल भएको बताए । कोइरालाको नेतृत्वमा रहेको समितिले केही गर्न नसकेको भनी लगाउने गरेको आरोप झुटा र भ्रमपूर्ण रहेको बताउदै भने, ’बिपी कोइरालाले भनेको संबिधान सभाको चर्चा गर्ने तर शुसिल कोइरालाको पालामा घोषणा भएको संबिधानको चर्चा र कार्यको मुल्याकन गर्न नसक्नु विडम्बना हो । कछुवाको गतीमा सरकार युवा नेता थापाले बर्तमान केपी ओली नेतृत्वको सरकार कछुवाको गतीमा अगाडी बढेको र यो गतिले देश बरबाद हुने बताए । सरकारको एक सय दिनमा भएको काम शुन्य रहेको र यस्तै चाल रहने हो भने सरकार आफै ढल्ने नेता थापाको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending