Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

यी पाँच चिज हुन् मानिसका सबैभन्दा खतरनाक शत्रु

मानव जीवन खतरा नै खतराको बीचबाट अघि बढ्ने गर्छ । मानवशास्त्रीय दृष्टीकोण अनुसार पनि मानव समाज सरल प्रकृयाबाट जटिलता तर्फ अघि बढ्ने गर्छ । जीवनलाई अझ जटिल बनाउने त्यस्ता पाँच चिजहरु छन् जसले जीवनलाई झनै बोझिलो बनाइदिन सक्छ । मानवको सबैभन्दा खतरनाक पाँच चिज के के हुन् त ? यसबारे छोटो जानकारी लिउँ । १. नशा \"daru_1453114704-750\" सामाजिक जीवनको सबै भन्दा ठूलो शत्रु हो नशा । मानिस समाजमा रहने भएकाले उसका केही सामाजिक मर्यादाहरु हुने गर्छन् । तर जब मानिस नसाको लतमा पर्छन् त्यसपछि उसले सबै किसिमका सामाजिक सम्बन्धहरु भुल्न थाल्छन् । नशामा लठ्छ भईसकेपछि उसले सबै प्रकारका मर्यादाहरु भूलेर उ सिर्फ मानिस जस्तो मानिस मात्रै बन्न पुग्छ, साँचो सामाजिक दायित्व बहन गरेको मानिस बन्दैन ।  त्यसैले यसलाई मानिसको खतरनाक चिज मध्ये पहिलो नम्बरमा राखिएको छ । २. लोभ \"dcrjy9mc9_1453114707-750\" मानिस सामाजिक प्राणी भएसँगै उसमा लोभ मोह जस्ता चेतनाले घर ग¥यो । मानिस लोभको पछि कुद्दा कुद्दै एक दिन यो संसारबाट बिदा भएर जान्छ । हिरामोतीको रत्न जडित कफिनमै उसलाई गाडेपनि उसले मर्नेबेला एउटा औंठी समेत लिएर जाँदैन । र पनि मानिसहरु आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि के मात्रै गर्दैनन् । जे पनि गर्न तयार हुन्छन् । आफ्नो एउटा जीवन बाँच्न मात्रै होइन उसलाई समाजमा रवाफ देखाउनु छ । लोभ नै लोभको पछि कुदेर मानिस सबैभन्दा बढि दुःखी भएर मर्छन् । त्यसकारण मानव जीवनको दोस्रो खतरनाक वस्तु लोभ रहेको छ।   ३.क्रोध \"angrywoman-750\" क्रोध मनुष्यको सबैभन्दा खतरनाक शत्रु मध्ये तेस्रोमा पर्छ  । भनिन्छ क्रोध हमेसा अज्ञानताबाट उत्पन्न हुन्छ । क्रोधको आगो निभे पछि मानिससँग पछुताउनु शिवाय अरु विकल्प रहँदैन । क्रोधले विवेक शुन्य गराउँछ । विवेक सुन्यताको स्थितिमा मानिसले जे पनि गर्न सक्छ । त्यसकारण मानव जीवनलाई सफल र सार्थक बनाउन सबैभन्दा पहिला क्रोध अटाउनु पर्दछ । ४. अहंकार \"greed_1453114708\" सामाजिक जीवनको एक खतरनाक दुश्मन हो अहंकार । अहंकारले मानिसलाई नष्ट गरिदिन्छ । हरेक व्यक्तिसँग कुनै न कुनै सिमाहरु हुन्छन् । त्यस मध्ये हामीले अहंकारलाई हटायौं भने हामी सहि तरिकाले जीवन बाँच्न सक्छौं । अंहकारी व्यक्तिलाई समाजमा कसैलेपनि मन पराउँदैनन् । अगाडि मुखले ठिक पारेपनि उसलाई पछाडि कुरा काट्ने गर्छन् ।   ५.माया \"itm_alone-boy-new-facebook-cover2014-04-04_13-37-35_1-750\" मानिस लगायत संसारका हरेक प्राणीले आ–आफ्नै तरिकाले माया गर्छन् । मानिसले माया व्यक्त गर्न सक्छन् भने अरु प्राणीको व्यक्त गर्ने तरिका उसकै जस्तो हुन्छ । तर यही मायालाई मानिसले ठिक तरिकाले गर्न जानेन भने यही माया मायाजाल बनि दिन्छ । यही मायाले घरको न घाटको बनाईदिन्छ । त्यसकारण हृदयले गरिने मायालाई कुनै बेला मस्तिष्कले सोचेर पनि गर्नु पर्ने हुन्छ । नभए यही मायाले संसार हँसाउन भने यही मायाले संसार डुबाउन पनि  सक्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: