Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

प्रदेशको सङ्ख्या थपघट हुन्छ : सिटौला

काठमाण्डौं । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले समय क्रममा प्रदेशको सङ्ख्या थपघट हुँदै जाने बताएका छन् । नेपाली काँग्रेस चन्द्रपुर नगर कमिटीद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलामा उनले संविधानको कार्यान्वयनमा राजनीतिक दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । संघियता र सीमाङ्कन परिवर्तनशील विषय भएको भन्दै सिटौलाले हालै जारी भएको संधिवान लचिलो र गतिशील भएको बताए । सिटौलाले भने “संविधान कार्यान्वयनमा देखिएको जटिलता हटाउन काँग्रेस दृढ सङ्कल्पित भएको लागेको छ, यसले नै मुलुकमा राजनीतिक स्थायित्व दिनेछ ।”\"krishna सिटौलाले संविधान जारी हुँदाका बखत सात प्रदेशको व्यवस्था गरिएको बताउँदै मुलुकमा संघीय व्यवस्थाको शासन अनुभव कुनै पनि राजनीतिक दललाई नभएकाले कुन प्रदेश राम्रो वा नराम्रो भन्नेबारेमा अन्योल कायम रहेको बताए । झण्डै ८५ प्रतिशत जनप्रतिनिधिको सहभागितामा जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको उल्लेख गर्दै ठूलो संघर्षपश्चात् जारी भएको संविधानले सामाजिक सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने जिककिर गरे । विभिन्न विचार र वाद बोकेका राजनीतिक दललाई लोकतान्त्रिक धारमा ल्याउन इतिहासदेखि नै काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट गर्दै सिटौलाले काँग्रेसको १३औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies